लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
नागरिकता पाउनुपर्ने माग गर्दै माइतीघर मण्डलामा धर्ना

२०७८,पुष २६,तिलोत्तमा सिटी। सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सोमबार पनि धर्ना दिइएको छ । नागरिक संघर्ष समितिको अगुवाईमा संवैधानिक व्यवस्था अनुसार तत्काल नागरिकताको व्...

पूरा समाचार पढनुहोस
IMG
रसुवागढीमा यार्ड निर्माणकाे काम सुरु

२०७८,पुष २६,तिलोत्तमा सिटी। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड निर्माणकाे काम सुरु भएको छ ।यार्डको अभावमा लामो समयदेखि आयातमा समस्या आएपछि निर्माण सुरु गरिएको हो । अहिले रसुवागढी...

पूरा समाचार पढनुहोस
IMG
न्यू योर्कमा आगलागी कारण ९ बालबालिकासहित कम्तीमा १९ को मृत्यु

२०७८,पुष २६,तिलोत्तमा सिटी। अमेरिकाको न्यू योर्कस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ जनाको ज्यान गएको छ।न्यू योर्कका मेयर एरिक यडम्सका अनुसार अन्य ३२ जनालाई उपचारका लाग...

पूरा समाचार पढनुहोस
IMG
ओमिक्रोनको संक्रमण रोक्न तिलोत्तमा नगरले थाल्यो पूर्वतयारी

तिलोत्तमा सिटी,२५ पौष २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्न पूर्वतयारी थालेको छ । छिमेकी मुलुक भारतमा ओमिक्रोन संक्रमण तीव्र रुपमा फैलिएको र नेप...

पूरा समाचार पढनुहोस
IMG
जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्वास्थ्य सहायता कक्ष स्थापना

२०७८,पुष २५,तिलोत्तमा सिटी। जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोरोना रोकथामका लागि आइतबार प्रशासन कार्यालयको हाताभित्र स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो ।...

पूरा समाचार पढनुहोस
IMG
पेटको उपचारका लागि दिसा दान ! नयाँ ट्रेण्ड चल्दै

२०७८,पुष २५,तिलोत्तमा सिटी। मानवताको हिसाबले मानिसहरू आफ्नो शरीरका अंगहरू र मरिसकेपछि पूरै शरीर दान गर्नसमेत तयार हुन्छन् । रक्तदान, नेत्रदान, अंगदान जस्ता दानहरूपछि अब नयाँ खालको दानको ट्रेण्ड सुरु...

पूरा समाचार पढनुहोस
IMG
काठमाडौं उपत्यकामा कोरोना बढेपछि सीडीओहरू आन्तरिक छलफलमा

२०७८,पुष २५,तिलोत्तमा सिटी। काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन्।स्वास्थ्य मापदण्ड पालनामा कडाइ ग...

पूरा समाचार पढनुहोस
IMG
लिपुलेकमा सडक विस्तारको काम रोक्न जनमोर्चाको माग

२०७८,पुष २५,तिलोत्तमा सिटी। राष्ट्रिय जनमोर्चाले लिपुलेक क्षेत्रमा भारतले सडक विस्तारको काम जारी राखेको भन्दै विरोध जनाएको छ ।नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा भित्रका विद्यार्थीलाई ट्राफिक सचेतना

तिलोत्तमा सिटी,२३ पौष २०७८। तिलोत्तमा नगरपालिकाले नगरपालिका भित्रका विद्यार्थीहरुका लागि ट्राफिक सचेतना सम्बन्धि अन्तरक्रिया गरेको छ ।विद्यार्थीहरुलाई सचेतनाअभिवृद्धि गरेमा अन्य विद्यार्थीहरुका साथै अ...

पूरा समाचार पढनुहोस
IMG
महाकालीमा अर्को पुल बनाउने दुई देशका मन्त्रिपरिषद्को निर्णयको अर्थ के

२०७८ पुष २३, तिलोत्तमा सिट। नेपाल र भारतका मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा दुई देश जोड्ने सवारीसाधन चलाउन मिल्ने अर्को पुल बनाउने समझदारी पत्रमा हस्ताक्षर गर्न अनुमति दिने निर्णय गरेका छन्।नेपालक...

पूरा समाचार पढनुहोस
IMG
शिलालेख तोडफोडको आरोपमा एक महिला पक्राउ

२०७८ पुष २३, तिलोत्तमा सिटी। हनुमान ढोका दरबार क्षेत्रमा रहेको मल्लकालीन शिलालेख तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।बिहीबार साँझ काठमाडौंबाट एक महिलालाई पक्राउ गरिएको महानगरीय प्र...

पूरा समाचार पढनुहोस
IMG
काठमाडौंबाट हुने हङकङ उडान रद्द

२०७८ पुष २२, तिलोत्तमा सिटी। हङकङले हवाई उडानमा रोक लगाएपछि नेपालबाट हङकङका लागि उडान गरिरहेको नेपाल एयरलाइन्सले समेत निर्धारित उडान रद्द गरेको छ ।हङकङको स्वास्थ्य सम्बन्धि मापदण्डका कारण काठमाडौं-हङ...

पूरा समाचार पढनुहोस
IMG
फेरिपनि लोक सेवा आयोगसँग सम्बन्धित मुद्दाको सुनुवाइ स्थगित

२०७८ पुष २२, तिलोत्तमा सिटी। कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा बिहीबार पनि स्थगित भएको छ ।सर्वोच्च अदालतका अनुसार, हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो । यो मु...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट स्थगित

२०७८ पुष २२, तिलोत्तमा सिटी। भारतको गुजरातमा जनवरी ९ देखि आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ ।भारतीय सञ्चार माध्यम एएनआईले ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको उल...

पूरा समाचार पढनुहोस
IMG
रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख रुपैयाँ ठगी गर्ने पक्राउ

२०७८ पुष २२, तिलोत्तमा सिटी। रोजगारीको लागि युराेपेली देश पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाण्डौको कोटेश्वरमा रहेको युनिवल्र्ड इन्टरने...

पूरा समाचार पढनुहोस