लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक सकियो

२०७८ पुष ३०, तिलोत्तमा सिटी। पालिकाको चुनावबारे आज निर्वाचन आयोगले दलहरुसँग छलफल गरेको छ ।आयोगको कार्यालय काठमाण्डौको कान्तिपथमा भएको सर्वदलीय बैठकमा विभिन्न दलका प्रतिनिधि सहभागी थिए ।बैठक केहीबेर अग...

पूरा समाचार पढनुहोस
IMG
पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

२०७८ पुष ३०, तिलोत्तमा सिटी। पश्चिमी वायुको प्रभावले आज पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले प्रदेश नं १, २ तथा सुदूरप...

पूरा समाचार पढनुहोस
IMG
ठगहरुबाट बच्न त्यहाँ रहेका नेपाली श्रमिकलाई साउदी दूतावासको आग्रह

तिलोत्तमा सिटी,२९ पौष २०७८। साउदीमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई ठगहरुबाट बच्न आग्रह गरेको छ । साउदीमा समस्यामा परेका श्रमिकहरुलाई लक्षित गरी ठगी गर्नेहरु बढ्दै गएको भन्दै त्यस...

पूरा समाचार पढनुहोस
IMG
ज्यान मुद्दामा फरार रहेका एकजना आरोपीलाई प्रहरीले १७ वर्षपछि साउदी अरेबियाबाट पक्राउ

२०७८ पुष २९, तिलोत्तमा सिटी। घटनालगत्तै संलग्नता नखुल्दा भागेर वैदेशिक रोजगारीका लागि साउदी पुगेका एक आरोपीलाई साउदी अरेबियाबाट पक्राउ गरेको छ ।कर्तव्य ज्यान मुद्दामा फरार रहेका आरोपीलाई प्रहरीले १७...

पूरा समाचार पढनुहोस
IMG
१० किलो चरेससहित एक महिला पक्राउ

२०७८ पुष २९, तिलोत्तमा सिटी। वीरगञ्जबाट लागूऔषध चरेससहित पिपरीया परेवा नगरपालिका–९ रौतहटकी ४२ वर्षीया रंजु देवी पक्राउ परेकी हुन् ।प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा एक लाख जनाले लगाए कोरोना विरुद्धको खोप

तिलोत्तमा सिटी,२९ पौष २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ८७ हजार ४ सय ६३ जनाले खोपको पूरा मात्र लगाइसकेको र बाँकीले खोपको पहिलो मात्रा...

पूरा समाचार पढनुहोस
IMG
आईएमईले कोरियामा इन्जिनियरिङमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने

२०७८ पुष २९, तिलोत्तमा सिटी। आईएमई फाउन्डेसनले जीएमई कोरियाको सहकार्यमा कोरियामा रहेका जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नातकाेत्तर अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएकाे छ...

पूरा समाचार पढनुहोस
IMG
सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता

२०७८ पुष २९, तिलोत्तमा सिटी। धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन् ।रुबीभ्याली गाउँपालिका–१ पुरु नजिकै तिप्लीङको लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा पहिरोमा जाँदा डोजरसहि...

पूरा समाचार पढनुहोस
IMG
भोलि भारत र चीनबीच उच्चस्तरीय सैनिक वार्ता हुँदै

२०७८ पुष २७, तिलोत्तमा सिटी। चीन र भारतबीच बुधबार उच्चस्तरीय सैनिक वार्ता हुने भएको छ । बुधबार वरिष्ठ सैनिक कमाण्डर तहमा १४ औं चरणको वार्ता हुन लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको हो ।चिनियाँ विद...

पूरा समाचार पढनुहोस
IMG
लिपुलेकमा भारतको सडक निर्माण कार्य तीव्र

२०७८ पुष २७, तिलोत्तमा सिटी। भारतीय प्रधान मन्त्री नरेन्द्र मोधीले लिपुलेक सडकको विस्तार कार्य निरन्तर भैरहेको बताएका छन् । भारतको उत्तराखण्डको हल्दवानीमा एक साताअघि चुनावी सभालाई सम्बोधन गर्दै प्रध...

पूरा समाचार पढनुहोस
IMG
अष्ट्रेलियामा एक सातामै ६ लाख कोरोना संक्रमित थपिए

२०७८ पुष २७, तिलोत्तमा सिटी। अष्ट्रेलियामा कोभिड-१९ का संक्रमितको कुल संख्या ११ लाख नाघेको छ । कुल संक्रमितमध्ये गत साता थपिएका संक्रमितको संख्या ६ लाखभन्दा बढी रहेको छ ।मंगलबारसम्म अष्ट्रेलियामा कुल...

पूरा समाचार पढनुहोस
IMG
त्रिभुवन विमानस्थलबाट भिजिटर पास बन्द

२०७८ पुष २७, तिलोत्तमा सिटी। कोरोना भाइरसको बढ्दो महामारीका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भ...

पूरा समाचार पढनुहोस
IMG
पाहुना हुन गएका ६० वर्षीय वृद्धको हत्या ,८१ वर्षीय वृद्ध पक्राउ

२०७८,पुष २७, तिलोत्तमा सिटी। मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका– २ फडानीमा अन्दाजी ६० व...

पूरा समाचार पढनुहोस
IMG
सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

२०७८,पुष २६,तिलोत्तमा सिटी। यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योज...

पूरा समाचार पढनुहोस
IMG
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै

२०७८,पुष २६,तिलोत्तमा सिटी। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । मंसिर महिनामा मात्रै ७४ हजार भन्दा बढीले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् ।कोरोना महामारीपछि विदेश जाने क्रम...

पूरा समाचार पढनुहोस