लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
प्रतिनिधिसभा बैठक फेरि सूचना टाँसेर स्थगित

२०७८ फागुन १३, तिलोत्तमा सिटी । प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । बैठक सूचना टाँसेर स्थगित गरिएको छ। आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्ति...

पूरा समाचार पढनुहोस
IMG
पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला हुदै

२०७८ फागुन १२ तिलोत्तमा सिटी । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेला यस वर्ष भने सञ्चालन गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिन...

पूरा समाचार पढनुहोस
IMG
सुरु भयो एमसीसी विरोधी प्रदर्शन संसद भवनबाहिर

२०७८ फागुन १२ तिलोत्तमा सिटी। अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा बिहीबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।संसद भवन केन्द्रित प्रदर्शनलाई प्रहरीले एभरेस्ट होटल अगाडि रोकेको...

पूरा समाचार पढनुहोस
IMG
युक्रेनमा संकटकालको घोषणा

२०७८ फागुन १२,तिलोत्तमा सिटी। युक्रेनमा संकटकालको घोषणा गरिएको छ । युक्रेनको सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो । सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा ग...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा रास्ट्रीय परिचयपत्रका लागी अभिमुखीकरण तथा अन्तरक्रिया सम्पन्न

तिलोत्तमा सिटी, फाल्गुण ११ गते २०७८।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभा...

पूरा समाचार पढनुहोस
IMG
पत्रकार रायमाझीको माताको ११ औं पुण्यतिथिमा नेकपा माओबादी केन्द्रको शोकसभा

तिलोत्तमा सिटी, फाल्गुण ११ गते २०७८। रुपन्देही नेकपा (माओवादी केन्द्र) रुपन्देही जिल्ला समन्वय समितिको आयोजनामा स्व रुपकला रायमाझीको ११ औं पुण्यतिथि कार्यक्रम गरेको छ। प्रेस सेन्टर नेपालका अध्यक्ष कमल...

पूरा समाचार पढनुहोस
IMG
बाढी र पहिरोबाट ब्राजिलमा १८५ को मृत्यु

२०७८ फागुन ११,तिलोत्तमा सिटी। ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १८५ पुगेको स्थानीय अधिकारीले मङ्गलबार जनाएका छन् ।...

पूरा समाचार पढनुहोस
IMG
मधेश प्रदेश सभाको मंगलबार बोलाइएको बैठक स्थगित

२०७८ फागुन १०,तिलोत्तमा सिटी। मधेश प्रदेश सभाको मंगलबार बोलाइएको बैठक स्थगित भएको छ ।फागुन २२ गते बस्ने गरी बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले बताउनु भयो। नेपाली कांग्रेसको धनुष...

पूरा समाचार पढनुहोस
IMG
एमसीसी संसदमा पेश विरुद्धको रिट सर्वोच्चद्वारा दरपिठ

२०७८ फागुन १०,तिलोत्तमा सिटी। एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ । अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार मंगलबार सर्वोच्च अदालत प्रशासनले एमसीसी संसद...

पूरा समाचार पढनुहोस
IMG
पहिरोमा पुरिएर एकको मृत्यु , दुईजना घाइते

२०७८ फागुन १०,तिलोत्तमा सिटी। बागलुङमा आज विहान सडक खन्ने क्रममा सुक्खा पहिरो जाँदा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बागलुङ जिल्ला बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले...

पूरा समाचार पढनुहोस
IMG
प्रदेश १ को नामाकरण आइतबार गर्ने तयारी

२०७८ फागुन १०,तिलोत्तमा सिटी। आउँदो आइतबार प्रदेश १ को नामाकरण गर्ने तयारी गरिएको छ । १५ फागुन आइतबार प्रदेश सभाको बैठक बस्दै छ । प्रदेश १ को किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको दल्कामा पशु सेवा केन्द्रको भवन शिलान्यास

तिलोत्तमा सिटी, फाल्गुण ९ गते २०७८।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शिक्षा स्वास्थ्य संगै अब पशुपालन र कृषिका लागी समेत छुट्टै सेवा संचालन लाई थप प्रभाबकारी बनाउने भएको छ। कृषि सेवा केन्द्र संचालनमा...

पूरा समाचार पढनुहोस
IMG
अब अनुमति नलिई आफूखुसी क्यालेण्डर निकाले कारबाही

तिलोत्तमा सिटी, फाल्गुण ९ गते २०७८। सरकारले आफूखुसी क्यालेण्डर छापेर बजारमा पठाउनेहरुलाई कडाइ गरेको छ । क्यालेण्डर तथा पात्रोको नियमन गर्ने अधिकार पाएको पञ्चांग निर्णायक विकास समितिले स्वीकृति नलिई आग...

पूरा समाचार पढनुहोस
IMG
चैत १९ गते नेपाल बार एशोसिएसनले निर्वाचन गर्ने

२०७८ फागुन ९ ,तिलोत्तमा सिटी । यही चैत १९ गते नेपाल बार एशोसिएसनले निर्वाचन गर्ने भएको छ । देशभर एकसाथ चुनाव हुने नेपाल बार एशोसिएसनको निर्वाचन समितिले जनाएको छ । चुनावमा एक जना अध्यक्ष, आठ जना उपा...

पूरा समाचार पढनुहोस
IMG
२ वर्षपछि अन्तर्राष्ट्रिय सीमा खोल्यो अष्ट्रेलियाले

२०७८ फागुन ९ ,तिलोत्तमा सिटी । अष्ट्रेलियाले झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय सीमा खुला गरेको छ । पूर्ण कोभिड खोप लगाएका अन्तर्राष्ट्रिय यात्रु अष्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन् । सीमा खुला भ...

पूरा समाचार पढनुहोस