लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मधेश प्रदेश सभाको मंगलबार बोलाइएको बैठक स्थगित

IMG

२०७८ फागुन १०,तिलोत्तमा सिटी। मधेश प्रदेश सभाको मंगलबार बोलाइएको बैठक  स्थगित भएको छ ।फागुन २२ गते बस्ने गरी बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले बताउनु भयो। नेपाली कांग्रेसको धनुषा जिल्ला अधिवेशन १५ फागुनमा हुँदैछ । प्रदेश सभा सचिवालय प्राङ्गणमा कालोपत्रे भइरहेका कारण गाडी आउन नसक्ने भएकाले बैठक स्थगित गरिएको उनले बताए ।मंलबार दिउँसो २ बजे बोलाइएको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनका लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले दर्ता गराएको संकल्प प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।



कमेन्ट गर्नुहोस्