लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको केन्द्रीय साधारण सभा बुटवलमा

तिलोत्तमा, पौष ५ गते।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको केन्द्रीय साधारण सभा बुटवलमा हुने भएको छ । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्र मा यहि पुस ५ र ६ गते दुई दिन केन्द्रीय साधारण सभा आ...

पूरा समाचार पढनुहोस
IMG
बुटवल मेला : वित्तीय साक्षरता एव उद्यमशीलता सम्बन्धि गोष्ठी सम्पन्न

तिलोत्तमा, पौष ४ गते। बुटवलमा बुधबारदेखि सुरु भएको औद्योगिक व्यापार मेलाको अवसरमा बिहिबार वित्तिय साक्षरता एवं उद्यमशिलता सम्बन्धि गोष्ठि गरिएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्ब गभर्नर डा. च...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा औद्योगिक व्यापार मेला सुरु :लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह

तिलोत्तमा,पौष ३ गते। बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला...

पूरा समाचार पढनुहोस
IMG
एसियाली विकास बैंक अगाडि लाग्यो ‘ऋण होइन, अनुदान’ नारा

तिलोत्तमा,पौष १ गते।चीनसँग सरकारले बीआरआई फ्रेमवर्क सम्झौता अघि बढाउन लाग्दा प्रतिपक्षीमात्रै नभई सत्तारुढ कांग्रेसबाट ऋण होइन, अनुदान भन्ने आवाज उठेको थियो । त्यसै नाराको दबाबस्वरुप प्रधानमन्त्री केप...

पूरा समाचार पढनुहोस
IMG
कैलालीको टीकापुर विमानस्थल २७ बर्षपछि संचालनमा

तिलोत्तमा,मङ्सिर ३० गते।२७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थलमा आजदेखि उडान शुरु भएको छ । आज दिउँसो तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १...

पूरा समाचार पढनुहोस
IMG
सहकारीको जोखिम आकलन गर्न सरकारले विज्ञ टोली खटाउने

तिलोत्तमा,मङ्सिर २९ गते।सरकारले बचत तथा ऋणको मुख्य कारोबार गर्ने समस्या उन्मुख सहकारी संस्थाहरूको स्थलगत अनुगमन गर्न हरेक प्रदेशमा एक विज्ञ सदस्य सहितको टोली खटाउने भएको छ ।मन्त्रिपरिषद्‍ बैठकको निर्ण...

पूरा समाचार पढनुहोस
IMG
सिमेन्टको मूल्य घटाउने सहमति

तिलोत्तमा सिटी , २०८१ मंसिर २७ गते। सिमेन्टको मूल्य घटाउने सहमति भएको छ । निर्माण व्यवसायी महासङ्घ र सिमेन्ट उत्पादक सङ्घबिच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार भएको छलफलमा सिमेन्टको मूल्य...

पूरा समाचार पढनुहोस
IMG
सेयर बजारको अंकसँगै घट्यो कारोबार

तिलोत्तमा, मङ्सिर २५ गते २०८१। सेयर बजार घट्दै जाँदा कारोबार रकममा कमी आइरहेको छ ।मंगलबार नेप्से परिसूचक ६.३२ अंक घटेको छ । सो अंकको कमीपछि २६६९ अंकमा कायम भएको छ । अघिल्लो दिन १२ अंकले बजार घटेको थि...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीका संघसंस्थाले भने –बुटवलको मेला सबैको हो

तिलोत्तमा,मङ्सिर २४ गते २०८१। रुपन्देहीका संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले बुटवलमा सञ्चालन हुने मेला आयोजक एउटा संस्थाको मात्रै नभएर सबै संघसंस्थाको र सिंगो रुपन्देहीको भएको बताएका छन् । बुटवल उ...

पूरा समाचार पढनुहोस
IMG
दोस्रो मुसिकोट महोत्सव हुने

तिलोत्तमा सिटी , २०८१ मंसिर २३ गते। गुल्मीमा दोस्रो मुसिकोट महोत्सव हुने भएको छ । गुल्मी मुसिकोट उद्योग वाणिज्य सङघको आयोजनामा पुस १२ गतेदेखि २१ गतेसम्म दोस्रो मुसिकोट कृषि, पर्यटन, खेलकुद, सांस्कृतिक...

पूरा समाचार पढनुहोस
IMG
औद्योगिक व्यापार मेलामा विषादीरहित उत्पादनलाई प्राथमिकता

तिलोत्तमा सिटी , २०८१ मंसिर २३ गते।‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित बुटवलमा पुस ३ गतेदेखि हुने औद्योगिक व्यापार मेलामा कृषितर्फ विषादीरहित उत्पादनलाई प्राथमिकता दिइने भएको छ । कृषि...

पूरा समाचार पढनुहोस
IMG
ढुवानी सेवालाई परिस्कृत गर्न ई ट्रान्सपोटेसनको सेवा लुम्बिनी प्रदेशमा सुरु

तिलोत्तमा,मङ्सिर २२ गते २०८१। ढुवानी सेवालाई परिस्कृत र डिजिटलाईसेजन गर्ने उद्देश्यका साथरुपन्देहीको तिलोत्तमा १३ पत्थरडाँडामा प्रधान कार्यालय रहेको ई–ट्रान्सपोर्टेसन सर्भिसको सेवा सुरुवात भएको छ ।...

पूरा समाचार पढनुहोस
IMG
आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिँदै’ विष्णुप्रसाद पौडेल

तिलोत्तमा सिटी , २०८१ मंसिर २१ गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि सरकारले लगानीको वातावरण बनाउने बताउनु भएको छ । भैरहवामा बिहीबारदेखि सुरु भएको नवौँ लुम्बि...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा मेला भोली सकिदै, जिबबले साँझ र्याप हान्ने

तिलोत्तमा, १९ मंसिर २०८१।तिलोत्तमा व्यापार संघको आयोजनामा मणिग्राममा जारी दोस्रो संस्करणको तिलोत्तमा महोत्सव २०८१ को भोली बिहिबार समापन गरिदै छ ।मेलाको समापन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण...

पूरा समाचार पढनुहोस
IMG
लगानीका लागि अनुकूल वातावरण देखियो : अर्थमन्त्री पौडेल

तिलोत्तमा, १७ मंसिर २०८१।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ)बाट लगानीका लागि अनुकूल वातावरण देखिएको बताएका छन ।अर्थ मन्त्रालयमा...

पूरा समाचार पढनुहोस