
तिलोत्तमा सिटी, २९ भदौ २०७८। झरना स्पोर्ट्स क्लबले नेशनल फ़ुटसल लिगमा छनौट भएसंगे खेलाडीहरुलाई जर्सी उपलब्ध गराइएको छ। ११ जना खेलाडीहरुलाई भलवारी स्थित होटल हिडन प्यालेसमा एक कार्यक्रमका बीच जर्शी हस्तान्तरण गरेको हो। लुम्बिनी प्रदेशमै उत्कृस्ट भै छनौटमा परेसंगे क्लबले खेलाडी हरुलाई प्रशिक्षणसंगै उनीहरुको हौसला बढाउन विभिन्न क्रियाकलाप गर्दै आएको छ।
कमेन्ट गर्नुहोस्