लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम शुरु

IMG

९ माघ, तिलोत्तमा।

तिलोत्तमा नगरपालिकाको आयोजनमा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम शुरु भएको छ। सो कार्यक्रम संचालन गरी लघु उद्यमी सिर्जना गर्नका लागि सहभागितात्मक ग्रामिण लेखाजोखा (PRA) कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नं १४ नन्दनगर टोल विकास समितिका अध्यक्ष मित्रलाल न्यौपानेको अध्यक्षतामा सम्पन्न गरिएको हो। कार्यक्रम सामी परियोजनाको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय समाजसेवी,वडा सदस्य तथा स्थानिय युवाहरुको उपस्थिति रहेको थियो ।


कमेन्ट गर्नुहोस्