तिलोत्तमा सिटी, २०८१ चैत ८ गते। सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको...
पूरा समाचार पढनुहोसबुटवल। सञ्चार माध्यमहरुका समस्या र चुनौती बारे वृहत अन्तरक्रियाका लागि भोली शुक्रबारदेखि बुटवलमा मिडिया सम्मेलन हुने भएको छ । दुई दिनसम्म आयोजना हुने सम्मेलनबाट अवसर र सम्भावको खोजी गर्ने लक्ष्य राखिए...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी, २०८१ चैत ३ गते । सिद्धार्थ गौतम बुद्धको नामबाट नामाकरण गरिएको बुटवल र पाल्पा जोड्ने सिद्धार्थ केबलकार २०६८ सालमा स्थापना भइ २०८१ भदौ १९ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको साथै माघ...
पूरा समाचार पढनुहोससरु राना,तिलोत्तमा। नेकपा माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा दिपक थापा चर्तीमगर चयन भएका छन् । बुटवलमा सम्पन्न छैँठो राष्ट्रिय अधिवेशनले १५१ सदस्यीय केन्दिय समिति सर्वस...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी, २०८१,फागुन २४ गते । नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गर्न लागेको विरोधमा बुटवलमा चक्काजाम गरिएको छ । शनिबार दिउसो पूर्वपश्चिम महेन्द्...
पूरा समाचार पढनुहोसतिलोत्तमा। गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।मनकामना मन्दिरको दर्शन गरेर फर्कँदै गरेको 'अनटेस्ट' लेखिएको विद्युतीय माइक्रोबस शहीद लखन गाउँ...
पूरा समाचार पढनुहोसतिलोत्तमा।पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।तानसेनको नारायणस्थान, तिनाउको...
पूरा समाचार पढनुहोसतिलोत्तमा,फागुन ७। लुम्बिनी फ्रेण्डस सर्कलद्वारा जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । लुम्बिनी फ्रेण्डस सर्कल रुपन्देहीको आयोजना तथा मेडिटेक इन्टरने...
पूरा समाचार पढनुहोसतिलोत्तमा,माघ १६।सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबामा बनिरहेको सुरुङमार्ग अघिल्लो हप्ता शुक्रवार छिचोलिएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको दुई लेनको मुख्य सुरुङमार्गको लम्बाई ए...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी , २०८१ माघ १२ गते। बुटवलबाट लुम्बिनीका लागि सिधा बस सञ्चालन भएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रा।लि।ले बुटवलबाट तिलोत्तमा भैरहवा हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा बस सञ्चालनमा ल्या...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी , २०८१ माघ ११ गते। राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड...
पूरा समाचार पढनुहोसतिलोत्तमा,पौष २८।बुटवल उपमहानगरपालिकाको नगर सभाको १६औं अधिवेशनको दोश्रो बैठक विभिन्न विधेयक पास गर्दै सम्पन्न भएको छ ।नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा भएको बैठकले बुटवल उपमहानगरपालिकाको आर्थिकऐन...
पूरा समाचार पढनुहोसतिलोत्तमा, पौष २७।कालिका स्पोर्ट्स क्लब बुटवल उपमहानगर पालिका १० को बार्षिक तेस्रो साधारणसभा तथा प्रथम अधिबेशन शनिबार सम्पन्न भएको छ। क्लबका अध्यक्ष क्याप्टेन जनक थापाको अध्यक्षता र बुटवल उपमहानगर पा...
पूरा समाचार पढनुहोसदेवदह पौष २६।आगामी माघ ३ देखि ५ गतेसम्म रुपन्देहीको देवदहमा हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन आयोजक र मिडियाकर्मी बिच अन्तरक्रिया गरिएको छ ।केरवानी माध्यमिक विद्यालयमा मिडियाकर्मी...
पूरा समाचार पढनुहोसरुपन्देही ,पौष २५ गते २०८१। प्रेस सेन्टर नेपाल रुपन्देहीको नयाँ नेतृत्व चयन गरिएको छ । बिहिबार बुटवल स्थित सेन्टरको आफ्नै कार्यालयमा आयोजना गरिएको आठौ अधिवेशनबाट सेन्टरको जिल्ला अध्यक्ष पत्रकार विष्णु...
पूरा समाचार पढनुहोस