लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
मेयरले खुवाए बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

तिलोत्तमा २०७८ बैशाख ६ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको छ। नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बालबालिकालाई सो औषधि खुवाउदै...

पूरा समाचार पढनुहोस
IMG
रातारात कित्ताकाट : मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न जुटे स्थानीय

तिलोत्तमा २०७८ बैशाख ५ गते। रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा विभिन्न क्षेत्रबाट मानिसहरु जम्मा भएर जग्गा कब्जा गर्ने तयारीमा लागेका छन्। शनिबार बिहानदेखि आएका स्थानियलाई प्रशासनको सहयोगमा प्रहरी...

पूरा समाचार पढनुहोस
IMG
पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल

तिलोत्तमा २०७७ चैत्र २८ गते। नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ निर्वाचन समितिका सदस्यकाअनुसार आज दिउँसो सकिएको मतगणनाअन...

पूरा समाचार पढनुहोस
IMG
आफ्नै बाबुद्वारा बलात्कृत बालिकाको स्वास्थ्य अवस्था कमजोर,उपचारमा खर्च अभाव

गुल्मी । अर्कैको घर , त्यसमा पनि साघुरो कोठामा बाबु–आमा ३ छोरा –छोरी सहित ५ जनाको परिवारको भान्छा र सुत्ने कोठा एकै ठाउँ छ । जहाँ प्राय: दिनहुँ आफ्नै बाबुद्धारा नावालिका छोरी बलात्कारको सिकार हुदै आएक...

पूरा समाचार पढनुहोस
IMG
भारतमा थुनिएको ४० वर्षपछि कारागारमुक्त

काठमाण्डौं । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई शनिवार रिहा गरिएको छ। उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दि...

पूरा समाचार पढनुहोस
IMG
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

तिलोत्तमा ३ चैत्र २०७७। नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिल...

पूरा समाचार पढनुहोस
IMG
दलित पत्रकार संघमा विनोद पहाडी चयन,४१ सदस्यीय केन्द्रिय कमिटि

तिलोत्तमा २०७७ चैत्र १। राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा विनोद पहाडी चयन भएका छन् । बुटवलमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले पहाडीको नेतृत्वमा ४१ सदस्यीय केन्द्रिय कमिटीको गठन गरेको हो ।संघको...

पूरा समाचार पढनुहोस
IMG
अर्थमन्त्रीलाई आफैले बुनेको ढकिया दिईन नगर उपप्रमुखले

तिलोत्तमा २०७७ फागुन २६। तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवन फागुन २० गते उद्घाटन हुने मिति तय भयो। कार्यक्रमलाई सबै तबरले राम्रो र भब्य अनि सभ्य बनाउने कोसिसमा नगर लाग्यो। आखिर भयो पनि त्यस्तै , विरा...

पूरा समाचार पढनुहोस
IMG
मिडिया एक्सन नेपालको लुम्बिनी प्रदेश संयोजकमा पत्रकार सन्जु पौडेल

तिलोत्तमा, फाल्गुन १५,२०७७। अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचनातथा संचार क्षेत्रमाकार्यरत संस्था मिडिया एक्सन नेपालको नयाँ नेतृत्वमाआगामी ४ वर्षका लागि सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चयन भएका छन...

पूरा समाचार पढनुहोस
IMG
कांग्रेस नेता जोशीको अवस्था क्रिटीकल,नर्भिकको भेन्टिलेटरमा उपचार हुँदै

तिलोत्तमा,फागुन १४ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका छन् ।मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल हुँदै नर्भिक अस्पताल लगिएको थियो । दोस्रो हात बाउँडिन...

पूरा समाचार पढनुहोस
IMG
नाकामा मैनबत्ती जुलुस:बेलहिया नाका सुचारु गर्न माग

भैरहवा, ५ फागुन । कोभिड–१९ का कारण बन्द भएको नेपाल भारत सीमा नाका बेलहिया ११ महिना बितिसक्दासम्म पनि सहज रुपमा खुल्न सकेको छैन् ।सरकारले बेलहियासहितका भारतसंग सीमा जोडिएका नाकाहरु खोलिएको बताए पनि सहज...

पूरा समाचार पढनुहोस
IMG
भागरथी भट्ट हत्या प्रकरण : बाटोमा न्याय माग्दै हिड्ने व्यक्ति नै अभियुक्त

बैतडी । बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका १८ वर्षीय दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले पत्रकार सम्मेलन गरी भट्टलाई सार्वजनिक...

पूरा समाचार पढनुहोस
IMG
‘अब जनताको रुने दिन सिद्धियो,अब रुने पालाे केपी ओलीको’:खाँण

तिलोत्तमा, २०७७ फाल्गुण ३ गते। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नेपालमा अब कम्युनिष्ट रहन नसक्ने बताएका छन् । जनताले दुइतिहाइ मत दिदा सरकार र संसद चलाउन नसक्ने कम्युनिष्ट अब बढारिने दाबि गरे ।उ...

पूरा समाचार पढनुहोस
IMG
बिष्णु पौडेलको स्टाटसमा,‘साथै छौं, साथै रहनेछौं !’

तिलोत्तमा, २०७७ फाल्गुण २ गते। नेकपा ओली समुहका महासचिव विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबूकमा मेयर वासुदेव घिमिरे उपमेयर जागेश्वरी चौधरीसँगको तस्वीर राख्दै ‘साथै छौं, साथै रहनेछौं !’ भनेर लेखेका छन्...

पूरा समाचार पढनुहोस
IMG
एकपटक फेरि मोर्चा कसेर अघि बढौँ : अध्यक्ष दाहाल

रासस, तिलोत्तमा, २०७७ फाल्गुण १ गते। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी...

पूरा समाचार पढनुहोस