लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
जुवाको खालबाट एक लाख ३३ हजार नगदसहित १० जना पक्राउ

तिलोत्तमा ,कार्तिक १८।दाङमा जुवाको खालबाट एक लाख ३३ हजार नगद सहित १० जना व्यक्ति पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा निवासी देवबहादुर वलकिो घरमा पैसाको हारजित हुनेगरी जुवाको रुपमा कौ...

पूरा समाचार पढनुहोस
IMG
तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

तिलोत्तमा, १४ कार्तिक २०८१। तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्...

पूरा समाचार पढनुहोस
IMG
काग तिहार:तिहारको कथा

कागको बारेमा प्रसिद्ध संस्कृत श्लोक काक आहृयते काकान्, याचको न तु याचकम्। काकयाचकयोर्मध्ये वरं काको, न याचक:।। अर्थ: भोजन फेला पार्ने बित्तिकै प्रसन्न मनले कागले आफ्ना साथीहरूलाई पनि सँगै खान निम्तो...

पूरा समाचार पढनुहोस
IMG
नेपाल मगर युवा संघ, रुपन्देही द्वारा बलिहाङ्ग तिहार-२०८१ शुभकामना आदान-प्रदान

तिलोत्तमा,२०८१ कार्तिक १३ गते। नेपाल मगर युवा संघ जिल्ला समन्वय समिति रूपन्देहीद्वारा नेपालीहरूकाे दाेस्राे ठूलो चार्ड बलिहाङ तिहारकाे अवसरमा मंगलबार बुटवलमा देउसी भैलाे तथा शुभकामना आदानप्रदान कार्यक...

पूरा समाचार पढनुहोस
IMG
बुटवलबाट ५० लाखको सुनसहित दुई जना पक्राउ

तिलोत्तमा,२०८१ कार्तिक १३ गते।रुपन्देही प्रहरीले झण्डै ५० लाख मूल्य बराबरको सुनसहित बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका–८ का ३३ वर्षीय अकबर अलि मिया र सोही...

पूरा समाचार पढनुहोस
IMG
हरित उद्यमशीलता :देवदहमा ४० युवा विद्यार्थीलाई तीन दिने बन्द प्रशिक्षण

तिलोत्तमा,२०८१ कार्तिक १२ गते।देवदहमा युवा विद्यार्थी लक्षित हरित युवा उद्यमशीलता सम्बन्धी तीनदिने बन्द प्रशिक्षण सुरु भएको छ । सोमबार एक कार्यक्रम बीच लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा ड्रिम देवदहक...

पूरा समाचार पढनुहोस
IMG
सिदार्थ राजमार्ग मर्मत हुँदै

तिलोत्तमा सिटी, २०८१,कार्तिक १२ गते । सडक डिभिजन कार्यालय पोखराले आफ्नै जनशक्तीको प्रयोग गरेर सिदार्थ राजमार्ग मर्मत गरेको छ । स्याङ्जाको फेदिखोला–१ कुभिण्डेदेखि भीरकोट–१ बयघारी सम्म मर्मत गर्ने लक्ष्...

पूरा समाचार पढनुहोस
IMG
सरुवा भए रुपन्देहीका सिडिओ अर्याल

तिलोत्तमा,२०८१ कार्तिक ११ गते। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (तालिम) का सदस्यहरुलाई प्रशिक्षण दिएका छन् । एलएसडीटीका सदस्यहरुले उनलाई नयाँ...

पूरा समाचार पढनुहोस
IMG
भाईटिकाले फर्काउँदै गाउँ, चहलपहल शुरु

तिलोत्तमा, कार्तिक १०। तिहार नजिकिदै गर्दा भारतबाट मजदुरी गरी घर फर्किने नेपालीहरूको लर्को लाग्न थालेको छ । दसैंमा घर आउन नसकेका उनीहरू तिहारको मुखमा नेपालगन्ज नाका भएर धमाधम फर्किरहेका छन् । आर्थिक अ...

पूरा समाचार पढनुहोस
IMG
बुटवलबाट प्युठान जाँदै गरेको जीप अर्गेलीमा दुर्घटना, १४ जना घाइते

तिलोत्तमा, ९ कार्तिक २०८१। बुटवलबाट प्युठानको अर्घा जाँदै गरेको जीप झिमरुक गाउँपालिका वडा नम्बर ६ अर्गेलीमा दुर्घटना भएको छ । लु २ ख ६३२२ नम्बरको जीप अनियन्त्रित भई सडकदेखि २५ मिटर तल खस्दा सो दुर्घट...

पूरा समाचार पढनुहोस
IMG
सुप्रिम सहकारी ठगी अनुसन्धान : सीआईबीको टोली रुपन्देहीमा

तिलोत्तमा, ९ कार्तिक २०८१।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली बुटवल आएको छ। सीआईबीका डीएसप...

पूरा समाचार पढनुहोस
IMG
मानवसेवा आश्रमको सडकआश्रीत उद्धार राष्ट्रिय अभियान : रुपन्देहीमा ९ जनाको उद्दार

तिलोत्तमा,२०८१ कात्तिक ८ गते।मानवतापद्र्धन महाअभियानमा लागेको मावनसेवा आश्रमको सहयोगापेक्षी सडक आश्रीत उद्धार राष्ट्रिय अभियान रुपन्देहीमा आएको छ । राष्ट्र व्यापी अभियान अन्र्तगत रुपन्देहीमा आएको के...

पूरा समाचार पढनुहोस
IMG
अदालतप्रति सम्मान छ, कार्यपालिका पूर्वाग्रही भयो : उपसभापति वाग्ले

तिलोत्तमा सिटी, २०८१,कार्तिक ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार र प्रहरी प्रशासनले रवि लामिछानेप्रति व्यक्तिगत पूर्वाग्रह साँधेको आरोप लगाएको छ। बिहीबार बिहान पोखरामा पत्रकार सम्मेल...

पूरा समाचार पढनुहोस
IMG
विपदमा ज्यान गुमाएका २ सय २६ जना मृतकका परिवारलाई राहत रकम वितरण

तिलोत्तमा,२०८१ कात्तिक ६ गते।सरकारले असोज दोस्रो हप्ताको बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम वितरण गरेको छ । विपद्मा परी ज्यान गएका दुई सय ३८ जना जनामध्ये दुई सय २६ जना मृ...

पूरा समाचार पढनुहोस
IMG
अब सबैखाले बस सेवा भैरहवा बसपार्कबाट

तिलोत्तमा,२०८१ कात्तिक ४ गते।भैरहवाबाट अव्यस्थित रुपमा सञ्चालन हुँदै आएको लुम्बिनी सडकको बसपार्क तथा यति होटल अगाडिको बसपार्क अब हटाइने भएको छ । भैरहवामा रहेको सिद्धार्थ बसपार्कलाई जिरो प्वाइन्ट मानी...

पूरा समाचार पढनुहोस