लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सशस्त्र प्रहरी बल रुपन्देहीका प्रमुख ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा

बुटवल। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।अख्तियार दुरूपयोग अनुसन्धा...

पूरा समाचार पढनुहोस
IMG
दश वर्षीया बालिका हत्या अभियोगमा पक्राउ परेका युवक सार्वजनिक

ठाकुरबाबा । बर्दियामा १० वर्षीया बालिका भारती (एन्जल) देउवाको कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका युवकलाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त घटना...

पूरा समाचार पढनुहोस
IMG
जेनजीका गतिविधि बढ्न थालेपछि काठमाण्डौकाे सुरक्षा व्यवस्था मजबुत

मुख्य सार्वजनिक स्थल तथा सरकारी कार्यालयहरूमा प्रहरीको तैनाथी बढाइयाे काठमाण्डाै – जेनजी युवाहरूका गतिविधि बढ्न थालेपछि सङ्घीय राजधानी काठमाण्डौको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।संवैधानिक आयोगका प...

पूरा समाचार पढनुहोस
IMG
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहतसहित ९ एजेण्डा तय

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा परिषदको बैठक बस...

पूरा समाचार पढनुहोस
IMG
चितवन हुँदै गुड्ने गाडीलाई बिहान ६ बजेदेखि बाटो खुला

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्ड...

पूरा समाचार पढनुहोस
IMG
नेपालगन्जमा दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुहबीच झडप

नेपालगन्ज । नेपालगन्जका दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुहबीच झडप भएको छ । नेपालगन्जको पिप्रहवा र फुल्टेक्रा खण्डमा दुई समुहबीच झडप भएको हो ।झडपमा तीनजना प्रहरीसहित १५-२० जना घाइते भएको बाँके प्र...

पूरा समाचार पढनुहोस
IMG
विजया दशमी : बिजय र शान्तिको पर्व

वि.सं.२०८२ को बडादसैँ यस वर्ष विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज १६...

पूरा समाचार पढनुहोस
IMG
३५ वर्षपहिले प्रति व्यक्ति सार्वजनिक ऋण २८ सय थियो, अहिले ९४ हजार पुग्यो

काठमाडौँ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष भदौ मसान्तसम्म सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको छ।प्रधानमन्त्री कार्यालयले ३५ वर्षअघि प्रति व्यक्ति सार्वजनिक ऋण २ हजार...

पूरा समाचार पढनुहोस
IMG
जेन–जी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाण्डाै – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गएकाे भदाै २३ र २४ गते जेन–जी आन्दोलनमा दमन गर्ने गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।आज राष्ट्रका नाममा सम्बोधन गर...

पूरा समाचार पढनुहोस
IMG
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाण्डौ – असोज शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन हिजो दशैँ घर वा...

पूरा समाचार पढनुहोस
IMG
नवनियुक्त ४ जना मन्त्रीले शपथ लिए

काठमाण्डाै – नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयाेजित समाराेहमा राष्ट्रपति रामचन्द्र पाैडेलले कानून न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

बुटवल। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त...

पूरा समाचार पढनुहोस
IMG
चाडपर्व नजिकिएसँगै भारत गएका नेपाली घर फर्कँदै

कैलाली – बडादशैँ आउनै लाग्दा रोजगारीका लागि छिमेकी देश भारत गएकाहरू घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीम...

पूरा समाचार पढनुहोस
IMG
मूल्यवान बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

देवदह । रुपन्देहीको देवदहमा रहेको मूल्यवान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार देवदह ७ स्थित होटेल ॐ दर्शन एण्ड पार्टी प्यालेसमा संस्थाको वार्षिक साधारणसभ...

पूरा समाचार पढनुहोस
IMG
सहकारी संस्थामा पारदर्शी व्यवस्थापन, प्रभावकारी नियमन र प्रविधिको उपयोगमा जोड

तिलोत्तमा । नियम अनुसार सहकारी संस्थाको सदस्यता प्राप्त गरेको ब्यक्तिबाट मात्र बचत संकलन गर्ने र सदस्य भित्रमात्र ऋण लगानी गर्ने सहकारी संस्था कुनै समस्यामा नपर्ने सहकारी अभियानमा लागेकाहरुले बताएका छ...

पूरा समाचार पढनुहोस