लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य

तिलोत्तमा सिटी , २०७९असोज ९। पोखरामा जारी पहिलो माउण्ट एभरेष्ट जिसिएस अन्तरास्ट्रिय पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा यादव र दिपिका कार्कीले कास्य पदक जितेका छन् ।बिहिबार देखी आईतबारसम्म चल्ने...

पूरा समाचार पढनुहोस
IMG
नवौं राष्ट्रिय खेलकुदको ट्रफी लुम्बिनीमा

तिलोत्तमा सिटी , २०७९ असोज २ । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी बुद्ध जन्मस्थल लुम्बिनी पुर्‍याइएको छ ।सातै प्रदेशमा हुने ट्रफी टुर अन्तर्गत रा...

पूरा समाचार पढनुहोस
IMG
भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा

तिलोत्तमा सिटी , २०७९ भदौ ३१। भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि...

पूरा समाचार पढनुहोस
IMG
नवौं राष्ट्रिय खेलकुद: पहिलो स्वर्ण पुलिसलाई, क्रिकेटमा आर्मी पराजित

तिलोत्तमा सिटी , २०७९ भदौ ३१। नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले प...

पूरा समाचार पढनुहोस
IMG
दोस्रो एकदिवसीय जितेसँगै श्रृंखला नेपालको पोल्टामा

तिलोत्तमा सिटी न्युज, भदौ १८ गते २०७९। केन्या विरुद्धको दोस्रो एकदिवसीय १७ रनले जित्दै नेपालले एक खेल अगावै तीन म्याचको श्रृंखला आफ्नो पक्षमा पोरेको छ ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले दिएक...

पूरा समाचार पढनुहोस
IMG
नेपालले केन्यालाई ७ विकेटले हरायाे : आसिफले शतक बनाए, अर्जुनकाे अर्धशतक

तिलोत्तमा सिटी न्युज, भदौ १७ गते २०७९। केन्यासँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएकाे छ । केन्याले दिएकाे दुई सय १९ रनकाे लक्ष्य नेपालले ४७ ओभर २ बलमा भेटायाे ।नेपालकाे जितमा...

पूरा समाचार पढनुहोस
IMG
साफ यू-१७ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

तिलोत्तमा सिटी न्युज, भदौ १६ गते २०७९। श्रीलंकामा भदौ २० गतेदेखि २९ गतेसम्म हुने साफ यू-१७ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टिमलाई बिदाइ गरिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक क...

पूरा समाचार पढनुहोस
IMG
अन्तिम खेलमा जितसँगै टी-२० सिरिज नेपालको पक्षमा

तिलोत्तमा सिटी न्युज, भदौ १४ गते २०७९। पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ ।१७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारि...

पूरा समाचार पढनुहोस
IMG
नाइजेरियन क्रिकेटमा जम्दै सुनवलका अस्मित

तिलोत्तमा सिटी न्युज, भदौ ५ गते २०७९ । अस्मित श्रेष्ठका बारेमा भन्नुपर्दा नेपालबाट सुरु भएर उनको यात्रा अफ्रिकामा दौडिरहेको छ । कुनै बेला उनीसँग नेपालको राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने सपना थियो । रा...

पूरा समाचार पढनुहोस
IMG
यूएईको टी-२० लिगमा सन्दीपले डिजर्ट भाइपर्सबाट खेल्ने

तिलोत्तमा सिटी न्युज, भदौ ४ गते २०७९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले यूएईमा हुने इन्टरनेशनल लिग टी-२० क्रिकेट प्रतियोगिता डिजर्ट भाइपर्सबाट खेल्ने भएका छन् । लान्सर क्यापिटलक...

पूरा समाचार पढनुहोस
IMG
विश्वकप फुटबल: खेल तालिका परिवर्तन

तिलोत्तमा सिटी न्युज, साउन २७ गते २०७९। विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा...

पूरा समाचार पढनुहोस
IMG
मनोज प्रभाकर : खेल मिलेमतो, प्रतिबन्ध र बर्खास्तसम्म

तिलोत्तमा सिटी न्युज, साउन २४ गते २०७९। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्ति दिएका भारतीय पूर्व अलराउण्डर मनोज प्रभाकर पटक पटक विवादमा परेको पाइएको छ । प्रभाकरमाथि खेल...

पूरा समाचार पढनुहोस
IMG
इंग्लिस प्रिमियर लिगमा लिभरपुल र फुलहामको खेल बराबरीमा सकियो

तिलोत्तमा सिटी न्युज, साउन २१ गते २०७९। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र फुलहामबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ ।लण्डनमा भएको खेलमा फुलहामले अग्रता बनाए पनि पुनरागमन गर्दै लिभरपुलले खेल बर...

पूरा समाचार पढनुहोस
IMG
बिग बास लिगको ड्राफ्टमा सन्दीप समावेश

तिलोत्तमा सिटी न्युज, साउन १८ गते २०७९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिग (बीबीएल)को ड्राफ्टमा समावेश भएका छन् । बीबीएलमा विदेशी खेलाडीको लागि पहिलो...

पूरा समाचार पढनुहोस
IMG
साफ यू-२० च्याम्पियनसिपमा बंगलादेश विरुद्ध ‘गर या मर’को अवस्थामा नेपाल

तिलोत्तमा सिटी न्युज, साउन १७ गते २०७९ । भारतमा भइरहेको साफ यू–२० च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध लिगको आफ्नो अन्तिम खेल खेल्नुअघि नेपाल गर या मरको अवस्थामा छ । पाँच राष्ट्र सम्मिलित च्याम्पियन...

पूरा समाचार पढनुहोस