लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सेनाले माग्यो १४७ जना प्राविधिक कर्मचारी

tillotmacitynews - 2024 Apr 26 02:04 PM
IMG

तिलोत्तमा सिटी,२०८० वैशाख १४ गते । नेपाली सेनाको भर्ना छनाेट निर्देशनालय, जङ्गी अड्डाले १४७ जना प्राविधिक कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । 


प्राविधिक तर्फको हवाई, पदिक तथा बिल्लादार पदहरूको लागि शुक्रवार दरखास्त आह्वान गरेको हो । दरखास्त जेठ १९ गतेसम्म दिन पाउने सूचनामा उल्लेख छ । यसको विस्तृत विवरण यहाँ  https://www.nepalarmy.mil.np/ हेर्न सकिन्छ । 


कमेन्ट गर्नुहोस्