लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य

IMG

तिलोत्तमा सिटी , २०७९असोज ९। पोखरामा जारी पहिलो माउण्ट एभरेष्ट जिसिएस अन्तरास्ट्रिय पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा यादव र दिपिका कार्कीले कास्य पदक जितेका छन् ।बिहिबार देखी आईतबारसम्म चल्ने उक्त च्याम्पियनसिपमा दुबैले नेपालको प्रतिनिधित्व गर्दै पुमसे बिधामा कास्य पदक जितेको प्रशिक्षक राकेश यादवले जानकारी दिए ।प्रतियोगितामा भारत, मलेसिया, इन्डोनेशिया, पाकिस्तान, दक्षिण कोरिया, केन्या, श्रीलन्का लगायत १६ राष्ट्रबाट १ हजार २ सय ५० जना खेलाडीको सहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस्