लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सन्दीप र दीपेन्द्रको टिम ग्लोबल टी-२० क्यानडाको फाइनलमा

tillotmacitynews - 2023 Aug 06 04:08 PM
IMG

तिलोत्तमा, २०८० साउन २१  गते। नेपाली स्पीनर सन्दीप लामिछाने र अर्का खेलाडी दीपेन्द्र सिंह ऐरीको टिम ग्लोबल टी–२० क्यानडाको फाइनलमा पुगेका छन् ।सन्दीप सम्मिलित सर्रे जागुअर्स र दीपेन्द्र सम्मिलित मोन्टेरियल टाइर्गसबीचको फाइनल आज आइतबार राति हुँदै छ ।पहिलो क्वालिफर्यसमा भ्यानकुभेर नाइट्र्सलाई ३८ रनले पराजित गर्दै सन्दीप सम्मेलित सर्रे जागुअर्स फाइनल प्रवेश गरेको हो ।यस्तै दोस्रो क्वालिफर्यसमा दीपेन्द्र सम्मेलित मोन्टेरियल टाइर्गसले भ्यानकुभेर नाइट्समाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

कमेन्ट गर्नुहोस्