लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
लुम्बिनी विकास कोषमा लफडा : पदाधिकारीमाथि निर्माण व्यवसायीले गरे हातपात

तिलोत्तमा,२०८१ असोज ८ गते।लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले मंगलबार हातपात गरेका छन्।राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा...

पूरा समाचार पढनुहोस
IMG
साइबर अपराधमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

तिलोत्तमा,२०८१ असोज ६ गते।अहिले सामाजिक संजालमा छाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । गएको बुधवार जिल्ला अदालत काठमाण्डौले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएपछि आज प्रहरी...

पूरा समाचार पढनुहोस
IMG
दशैँको लागि बसको टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी

तिलोत्तमा,२०८१ असोज ५ गते।दशैँका लागि गाडीको अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक हप्ताअघि खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बै...

पूरा समाचार पढनुहोस
IMG
सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद

तिलोत्तमा,२०८१ असोज ४ गते।सशस्त्र प्रहरी रुपन्देहीले गोदाम घरबाट अबैध सामान बरामद गरेको छ ।बिशेष सूचनाका आधारमा मोबाइल टोलीले मर्चवारको मझगावाबाट गोदाम घरमा भारतबाट ल्याइ राखेको लत्ताकपडा १२ लाख बराबर...

पूरा समाचार पढनुहोस
IMG
रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस

भैरहवा, ३ असोज ।राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा रुपन्देहीको रोहिणी गाउँपालिकामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसरमा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विभिन्न प्रतियोगिता,...

पूरा समाचार पढनुहोस
IMG
मगर महिला संघ, तिलोत्तमाले मनायो २७औं स्थापना दिवस

तिलोत्तमा,२०८१ असोज २ गते। नेपाल मगर महिला संघ, तिलोत्तमा, रुपन्देहीले २७औँ स्थापना दिवस भव्यताका साथ मनाईएको छ । नेपाल मगर महिला संघले हरेक वर्ष असोज-१ मा विभिन्न कार्यक्रमहरु गर्दै स्थापना दिवस मनाउ...

पूरा समाचार पढनुहोस
IMG
आजबाट सोह्र श्राद्ध अर्थात् पितृपक्ष सुरु

तिलोत्तमा,२०८१ असोज २ गते। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दि...

पूरा समाचार पढनुहोस
IMG
आँधीमा परि म्यानमारमा दुई सय जनाभन्दा धेरैकाे मृत्यु

तिलोत्तमा,२०८१ असोज १ गते। चक्रवात ‘यागी’ का कारण आएको बाढीका कारण म्यानमारमा जनजीवन पूर्णरूपमा प्रभावित भएको छ । म्यानमार सरकारले बाढीमा परेर दुई सय जनाभन्दा धेरैको ज्यान गएको र ८० जनाभन्दा धेरै अझै...

पूरा समाचार पढनुहोस
IMG
स्व. हेमबहादुर पुनमगर राष्ट्रबादी योद्धा हुन : महासचीव अस्लामी

बुटवल । नेपाल मगर संघका संस्थापक अध्यक्ष तथा प्रजातन्त्र सेनानी हेमबहादुर पुनमगरको २०औं स्मृति दिवसको सन्दर्भमा नेपाल मगर बिद्यार्थी संघ, रुपन्देहीले एक कार्यक्रम आयोजना गरी मगरांत सभ्यता र पहिचानबारे...

पूरा समाचार पढनुहोस
IMG
स्व.खगी गुरुङसेनी स्मृति ३६औं झरना कपको तयारी पूरा,असोज २ देखि खेल शुरु

तिलोत्तमा, २०८१ भद्र ३१ गते।मोफसलको पुरानो र प्रतिष्ठित मध्ये एक झरना स्पोर्टस क्लब, कुञ्जलापुरको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कप रनिङ शिल्ड फुटबल प्रति...

पूरा समाचार पढनुहोस
IMG
दर्शन कल्याण ठकुरी समाज रुपन्देहीको १२ औँ साधारण सभा सम्पन्न

तिलोत्तमा, २०८१ भद्र ३१ गते। दर्शन कल्याण ठकुरी समाज रुपन्देहीको १२ औँ साधारण सभा सम्पन्न भएको छ । तिलोत्तमा-४ मा रहेको आफनै भवनमा शनिबार एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा बो...

पूरा समाचार पढनुहोस
IMG
जग्गा कित्ताकाट खुल्याे,पुनः समस्या नआउने गरी काम गर्न पालिकालाई आग्रह

तिलोत्तमा, २०८१ भद्र २६ गते।सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुला गर्...

पूरा समाचार पढनुहोस
IMG
चेक 'बाउन्स' मा २ वर्षसम्म कैद, ५ प्रतिशत जरिबाना हुने सहमती

तिलोत्तमा,भाद्र २३ गते २०८१।चेक अनादर (चेक बाउन्स) मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था राख्न संसदीय समितिमा सहमति भएको छ ।प्रतिनिधिसभा अन्तर्गतको अर्थ सतिमितिको आजकाे...

पूरा समाचार पढनुहोस
IMG
इजरायल-हमास युद्ध १२औँ महिनामा प्रवेश, छैन युद्धविरामको सम्भावना

तिलोत्तमा,भाद्र २२ गते २०८१।गाजामा इजरायल र हमासबीच जारी युद्ध शनिबार (सेप्टेम्बर ७ तारिख) १२औँ महिनामा प्रवेश गरेको छ।जारी युद्धबीच युद्धविरामका लागि इजिप्ट, अमेरिका, कतारलगायतका मुलुकले मध्यस्थता गर...

पूरा समाचार पढनुहोस
IMG
स्टार्टअप कर्जा : त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर, यो वर्ष १ अर्ब रुपैयाँ विनियोजन

तिलोत्तमा,२०८१,भाद्र १७।स्टार्टअप कर्जा प्रवाहका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।उद्योग, वा...

पूरा समाचार पढनुहोस