तिलोत्तमा सिटी न्युज, असार १२ गते २०७९। तिलोत्तमा नगरपालिकामा ५ बर्ष देखि ११ बर्ष सम्मका बालबालिकालाई कोभिड बिरुद्धको फाइजर खोप लगाउन सुरु गरेको छ । आजबाट सुरुभएको फाइजर खोप नगरका ५ देखि माथि ११ बर्ष...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी न्युज, असार ११ गते २०७९। यस क्षेत्रकै पुरानो तिलोत्तमा–२ मा रहेको शंकरनगर दुर्गादत्त मा.वि मा वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । कक्षा १ देखि कक...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी न्युज, असार ११ गते २०७९। बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाउन चिकित्सकहरुले आग्रह गरेका छन् । मोबाइल÷टिभी धेरै समय हेर्दा बालबालिकाहरुमा मानसिक, सामाजिक तथा शारीरिक विका...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी न्युज, असार ६ गते २०७९। नमस्ते एकेडेमीले प्लस टु भवन उद्घाटन गरेको छ । विद्यालयका निर्देशक विष्णु प्रसाद भुसाल र डिल्ली नारायण पाण्डेयले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।शैक्षिक शत्...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी न्युज, असार ३ गते २०७९। तिलोत्तमा-२ मा रहेको श्री शंकरनगर दुर्गादत्त मा.विमा अतिरिक्त क्रियाकलाप अन्तरगत सदन विभाजन कार्यक्रम सम्पन्न भएको छ ।विद्यार्थीहरुलाई अध्ययनका साथसाथै विभिन्न...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी न्युज, असार २ गते २०७९। पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप १९ जुन अर्थात आगामी आइतबार नेपाल आइपुग्ने भएको छ ।स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सु...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी न्युज, असार २ गते २०७९। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छन् । मंगलबार राति करिब १ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएक...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी न्युज, असार २ गते २०७९। नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आ...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी न्युज,असार १ गते २०७९ । सरकारले बेलायतमा मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नागरिक पठाउने प्रक्रिया सुरु गरेको बताएको छ ।बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलम...
पूरा समाचार पढनुहोसखाना शरीरका लागि हो भनिन्छ, तर अझ बढी यसको सम्बन्ध मस्तिष्कसँग जोडिएको हुन्छ । त्यसैले हामी जतिबेला मनले खाना माग्छ त्यतिबेला खान्छौं । तर कतिपय मानिस रिस उठ्दा वा दुःखी हुँदा पनि बढी खाना खान्छन् ।रि...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी न्युज, जेष्ठ ३० गते २०७९ । शनिबार दिनभर एउटा घटनाले सामाजिक सञ्जाल र सञ्चार माध्यममा चर्चा पायो। त्यो घटना थियो नुवाकोट ककनीको। माइला विक भनेर चिनिने हिमबहादुर विक माथिल्लो त्रिशूली–३...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी न्युज, जेष्ठ २९ गते २०७९ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख राम कृष्ण खाणले, तिलोत्तमा नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको भौतिक पूर्वाधारसंगसंगै शिक्षाको गुणस्तर सुधारका लागि बालबा...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी न्युज, जेष्ठ २९ गते २०७९ । बुटवल उपमहानगरपालिकामा खानेपानी समस्याबारे जनप्रतिनिधिले चासाे देखाएका छन् । उनीहरूले मुहानमा स्थलगत अवलोकन गरेका छन् । दैनिक ३ करोड ३२ लाख लिटर पानीको माग रह...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी न्युज, जेष्ठ २८ गते २०७९ । देशभर गरेर १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार १ यस ७३ जन...
पूरा समाचार पढनुहोसतिलोत्तमा सिटी न्युज, जेष्ठ २८ गते २०७९। मध्य बर्खा, त्यसमाथि फोहोर थुप्रिन थालेपछि उपत्यकामा सरुवा रोगको त्रास बढेको छ । मनसुनमा त्यसै पनि बिरामी बढ्ने भए पनि पछिल्लो दुई सातादेखि उपत्यकामा फोहोर थुप...
पूरा समाचार पढनुहोस