लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
बुटवलबाट गुल्मी जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते

तिलोत्तमा,२०८१ असोज २३ गते।बुटवलबाट गुल्मीको शान्तिपुर जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । लु. १ ज २०८८ नम्बरको जीप सत्यवती गाउँपालिका १, कुडालीमा अन्यन्त्रित भई पल्टिएको हो ।दुर्घट...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा वडानम्बर-६ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

तिलोत्तमा,२०८१ असोज २३ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ ले बडादशै, तिहार, छठ, २०८१ तथा नेपालसम्वत् ११४५ को उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ । उक्त कार...

पूरा समाचार पढनुहोस
IMG
रूपन्देहीका पाँच स्थानमा यात्रु सहायता कक्ष

तिलोत्तमा,२०८१ असोज २२ गते। रुपन्देहीको भैरहवास्थित बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गर्दा चालकहरुलाई माला लगाइदिएर उद्घाटन गरियो । उनीहरुलाई सवारी चलाउँदा सावधानी अपनाउन र यात्रुलाई सम्मानपूर्वक...

पूरा समाचार पढनुहोस
IMG
हाडनाता करणीबाट बलात्कृत गर्भवती बालिकाको हवाई उद्धार, बच्चा सकुसल

तिलोत्तमा,२०८१ असोज २० गते। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाजुराको बूढीनन्दा नगरपालिका स्थायी ठेगाना भएकी करिब १५ वर्षीया एक बालिकाको उद्धार...

पूरा समाचार पढनुहोस
IMG
जनउत्थान सहकारी पत्रकारिता पुरस्कारबाट तिलोत्तमा सिटीका पत्रकार न्यौपाने सम्मानित

तिलोत्तमा,२०८१ असोज १९ गते। तिलोत्तमा सिटी न्युजका सम्पादक मोहन न्यौपाने तिलोत्तमा –१५ स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको जनउत्थान सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा व्यापार संघले मंसिरमा व्यापार महोत्सव गर्ने

तिलोत्तमा,२०८१ असोज १८ गते।तिलोत्तमा व्यापार संघको आयोजनामा आगामी मंसिर ६ गतेदेखि मणिग्राममा तिलोत्तमा व्यापार महोत्सव एवं कृषि तथा पर्यटन महोत्सव हुने भएको छ ।‘‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगा...

पूरा समाचार पढनुहोस
IMG
रोहिणी गाउँ शिक्षा समितिको बैठकद्वारा विभिन्न निर्णय

तिलोत्तमा,२०८१ असोज १५ गते।रुपन्देहीको रोहिणी गाउँपालिका गाउँ शिक्षा समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवको अध्यक्षतामा रोहिणी–३ धकधईस्थ...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

तिलोत्तमा,२०८१ असोज १४ गते।लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछ...

पूरा समाचार पढनुहोस
IMG
डिङ्गरनगर दूरगामी सहकारी संस्थाले पाल्पा, पोखरा र काठमाडौंमा बजार विस्तार गर्ने

तिलोत्तमा,२०८१ असोज १३ गते।बचत तथा ऋणको कारोवार संगै दुध तथा दुग्धजन्य पदार्थ खरिद विक्री र उत्पादन गर्दै आएको रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनमा रहेको डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहक...

पूरा समाचार पढनुहोस
IMG
नेपाल पत्रकार महासंघका पूर्व उपसभापति कार्कीको निधन

तिलोत्तमा,२०८१ असोज १२ गते।नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको शनिबार निधन भएको छ । उनी बुटवलबाट प्रकाशित हुने लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक हुन् ।लामो सम...

पूरा समाचार पढनुहोस
IMG
संस्कार सुधारे दुर्घटना न्यूनीकरण आफै हुन्छ : नगर प्रमुख खाण

तिलोत्तमा,२०८१ असोज ११ गते।आम मानिसमा संस्कार र आचरण सुधारे दुर्घटना न्यूनीकरण आफै हुने तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताएका छन्। सडकमा हुने दुर्घटना न्यूनीकारण गर्न सर्बप्रथम आफु सज...

पूरा समाचार पढनुहोस
IMG
विश्व रेबिज दिवसको अवसरमा तिलोत्तमामा रेबिज बिरुद्धको अभियान शुरु

तिलोत्तमा,२०८१ असोज १० गते। अबरोध हटाऊ, रेबिज उन्मुलन गरौ भन्ने विश्वव्यापी नारा सहित विश्व रेबिज दिवसको अवसरमा रुपन्देहीको तिलोत्तमामा रेबिज बिरुद्धको अभियान थालिएको छ। नेभ्ला रुपन्देही, अल केयर नेपा...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा रहेका मैथिली समुदायले मनाए जीतिया पर्व

तिलोत्तमा,२०८१ असोज ९ गते। विभिन्न पेसा व्यवसाय गरेर बस्ने रुपन्देहीमा रहेका मैथिली भाषी व्यक्तिहरूले शनिवार तिलोत्तमामा सामूहिक रूपमा जितिया पर्व मनाएका छन् । मैथिल समाज नेपाल रुपन्देहीको आयोजनामा पर...

पूरा समाचार पढनुहोस
IMG
नेपाल बारको खबरदारी सभा

तिलोत्तमा,२०८१ असोज ९ गते। न्यायपरिषद्ले संविधानको व्यवस्था विपरीत न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै नेपाल बार एशोसिएसनले बुधवार पनि विरोध प्रदर्शन गरेको छ ।सेवा निवृत हुनै लागेका प्रधानन्य...

पूरा समाचार पढनुहोस
IMG
ओमानमा कार दुर्घटना तिलोत्तमाका नरबहादुर र झापाकी समिताको मृत्‍यु

तिलोत्तमा,२०८१ असोज ६ गते।ओमानमा भएको कार दुर्घटनामा परेर दुई नेपालीको ज्यान गएको छ । राजधानी मस्कटदेखि झन्डै २ सय किलोमिटर टाढा नीज्वा इज्की रोडमा गएको आइतबार भएको दुर्घटनामा एक महिला र अर्को पुरुषको...

पूरा समाचार पढनुहोस