लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तामामा "रजोनिबृती, मनोशिक्षा तथा यौन स्वास्थ शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम"

तिलोत्तमा, असार २६ गते २०८१। लायन्स क्लब अफ तिलोत्तमा स्वाभिमान,सिर्जनशिल सस्था (सिन)नेपाल र आनन्दबन टोल बिकास सस्थाको संयुक्त आयोजनामा "रजोनिबृती, मनोशिक्षा तथा यौन स्वास्थ शिक्षा सम्बन्धी अभिमुखिकरण...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशका कृषि मन्त्रीले दिए राजीनामा

तिलोत्तमा सिटी, २०८१,असार २६ गते । लुम्बिनी प्रदेश सरकारका कृषि भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री अहिरले आज...

पूरा समाचार पढनुहोस
IMG
भैरहवा जाँदै गरेको माइक्रो तिलोत्तमामा दुर्घटना

तिलोत्तमा सिटी, २०८१,असार २५ गते । रुपन्देहीको बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो बस तिलोत्तमामा दुर्घटना भएको छ । बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको माइक्रो तिलोत्तमा २ सङ्कर न...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको जानकीनगरमा बसको ठक्करबाट आमाछोरा गम्भीर घाइते

तिलोत्तमा, असार २१ गते २०८१। आज दिउसो करिव २ बजेतिर तिलोत्तमा नगरपालीका वडा न.३ जानकीनगर स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा लु २ ख ६८८८ नं को बसले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिंदा आम...

पूरा समाचार पढनुहोस
IMG
दलित समुदायका उद्यमी महिलाहरुलाइ तिलोत्तमा नगरपालिकाको प्रविधि हस्तान्तरण

तिलोत्तमा सिटी,२०८१ असार १९ गते । तिलोत्तमा नगरपालिकाको आयोजनामा आज नगरपालिका भित्रका १२ दलित समुदायका उद्यमी महिलाहरुलाइ प्रविधि हस्तानतरण कार्यक्रम समपन्न भएको छ। पेसा व्यावसायहरुलाइ दिगो,मर्या...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका स्वास्थ्य स्वयंसेविकाहरुलाइ सुरक्षित मातृत्व र पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम

तिलोत्तमा सिटी, २०८१,असार १७ गते । सोमबार तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले स्वस्थ्य सबैभन्दा महत्वपूर्ण भएको र स्व...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा भारतबाट नक्कली रासायनिक मलको तस्करी

तिलोत्तमा सिटी,२०८१ असार १४ गते। रुपन्देही जिल्लामा यो वर्षको रोपाइँ सुरु भएसँगै भारतबाट नक्कली रासायनिक मलको तस्करी बढेको छ । अहिले नेपाली किसानका खेत खेतमा भारतमा सस्तोमा पाइने रासायनिक मल युरिया र...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा एकीकृत पाठ्यक्रम सम्बन्धी शिक्षक तालिम शुरु

तिलोत्तमा सिटी २०८१,असार १३ गते । तिलोत्तमा नगरपालिकाको आयोजनामा सामुदायिक विधालयका शिक्षकहरुका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी ५ दिने तालिम तिलोत्तमा ५ गिर्वाण सरस्वति संस्कृत तथा साधारण मावि मा आजबाट...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

तिलोत्तमा सिटी, २०८१,असार १२ गते । तिलोत्तमा नगरपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ। नगरपालिका क्षेत्र भित्रका १६ महिना देखि २३ महिनाका सम्पुर्ण बालबालिकाहरुले पुर्णखोप पाएको र ५ वर्ष म...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा लागु औषध दुर्ब्यसनी सम्बन्धि अभिमुखिकरण कार्यक्रम

तिलोत्तमा सिटी, २०८१,असार १२ गते । विश्व लागुपदार्थ विरुद्धको दिवसको अवसर पारि तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाले लागु औषध दुर्ब्यसनी सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ। नगर वडा स्तरका बालमैत्री...

पूरा समाचार पढनुहोस
IMG
लघुउद्यमीहरुका लागि लघु कर्जा तथा व्यवसाय दर्ता सम्बन्धी अन्तरक्रिया

तिलोत्तमा, असार ११ गते २०८१। तिलोत्तमाका लघुउद्यमीहरुका लागि बित्तिय साक्षरता, लघु कर्जा तथा व्यवसाय दर्ता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।तिलोत्तमामा रहेर मेड्पा कार्यक्रम अन्तर्गत सिप...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका महिलाहरुलाई १० दिने ब्राइडल मेकअप तालिम

तिलोत्तमा, असार ११ गते २०८१। महिलासंग उपप्रमुख कार्यक्रम अन्तर्गत १० दिने ब्राइडल मेकअप तालिमको तिलोत्तममा समापन भएको छ। ३० जना सहभागी सो तालिममा दुलही शृंगार र पर्सनल मेकअप संगै ब्युटिपार्लर सम्बन्धी...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा १सय ७५ एचआईभी संक्रमित,नगरपालिकाद्धारा ५ लाखको सामग्री वितरण

तिलोत्तमा, असार ११ गते २०८१।तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाले तिलोत्तमाका एच् आई भी संक्रमितहरुलाई ५ लाख बराबरको सामग्री वितरण गरेको छ । तिलोत्तमा नगरभित्रका करिब ७२ जना एचआईभी संक्रमितमध्ये ७ जना...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको बजेट तपाइहरुलाई कस्तो लाग्यो ? यस्तो छ बजेट (पुर्णपाठ सहित )

नगर उप–प्रमुख श्री जगेश्वरदेवी चौधरीज्यूबाट नगरसभामा पेश भएको आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर,मणिग्राम,रुपन्देही, लुम्बिनी प्रदे...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको नीति तथा कार्यक्रम : मेड इन तिलोत्तमाको अवधारणामा प्राथमिकता

तिलोत्तमा, असार ५ गते २०८१। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार नगरपालिकाको दोस्रो नगरसभा तथा पाँचौ अधिवेशनमा नगर प्रमुख रामकृष...

पूरा समाचार पढनुहोस