लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मकवानपुरलाई केन्द्रविन्दु बनाएर मध्यरातमा भूकम्पको धक्का

tillotmacitynews - 2023 Nov 23 11:31 AM
IMG

तिलोत्तमा सिटी, ७  मंसिर २०८०। मकवानपुरलाई केन्द्रविन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः१९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४।५ म्याग्निच्युडको भुइँचालो गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।


मध्यरातमा भूकम्प गएपछि चित्लाङ क्षेत्रका धेरै मानिसहरू घरबाहिर निस्किएका थिए।

कमेन्ट गर्नुहोस्