लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जाजरकोटमा पुन: ५.८ रेक्टर स्केलको पराकम्प

IMG

तिलोत्तमा २० कार्तिक २०८०।  विनाशकारी भूकम्प गएको दुई दिनपछि जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको पराकम्प गएको छ ।सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।यसअघि शुक्रबार राति रामिडाँडामै केन्द्रविन्दै बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका १५३ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । हजारौं घर भत्किएका छन् ।


कमेन्ट गर्नुहोस्