लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बझाङमा ६.३ रेक्टरको अर्को भूकम्प

tillotmacitynews - 2023 Oct 03 04:10 PM
IMG

 तिलोत्तमा सिटी,असोज १६ गते । पश्चिम नेपालमा आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको छ । आज मङ्गलबार दिउँसो ३:०६ मिनेटमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर सो भूकम्प भएको भूकम्पविद् डा. लोकविजय अधिकारीले बताउनु भयो ।  यसअघि २ः४० मिनेटमा बझाङ जिल्लाकै तालकोट आसपास भएर ५:३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो  । भूकम्पले के–कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन।

कमेन्ट गर्नुहोस्