लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी विकास कोषको प्रेस कन्सल्ट्यान्टमा बिनोद नियुक्त

tillotmacitynews - 2022 Sep 25 11:23 PM
IMG

तिलोत्तमा सिटी , २०७९असोज ९।   पत्रकार बिनोद परियार लुम्बिनी विकास कोषको प्रेस कन्सल्ट्यान्ट पदमा नियुक्त भएका छन् ।  कोषको भदौ २३ गते बसेको कार्यकारिणी बैठकले परियारलाइ प्रेस कन्सल्ट्यान्ट पदमा नियुक्त गरेको हो। डेढ दशकदेखि रूपन्देहीको पत्रकारितामा सक्रिय परियार नेपाल पत्रकार महासंघ रूपन्देहीका सचिव हुन् भने उनी राज्य टेलिभिजन,नेपालसमय तथा रेडियो जागरणमा आबद्ध छन् ।




कमेन्ट गर्नुहोस्