लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आज स्थानीय तह निर्वाचनका लागि एमालेले दल दर्ता गराउँदै

IMG

 २०७८ फागुन १३, तिलोत्तमा सिटी । एमालेले आज स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउँदैछ । त्यसका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा मध्याह्न साढे १२ बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जाँदैछ ।सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले यही फागुन ५ देखि १५ सम्म दल दर्ताको समय तोकेको छ ।


कमेन्ट गर्नुहोस्