लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निर्वाचन आयोगमा सामाजिक एकता पार्टी नामक दल दर्ता

IMG

 २०७८ फागुन ५, तिलोत्तमा सिटी। निर्वाचन आयोगमा  सामाजिक एकता पार्टी नामक दल दर्ता भएको छ । सामाजिक एकता पार्टी नामक दल निर्वाचसामाजिक एकता पार्टी नामक दलसिबी गहतराजको अध्यक्षतामा गठन गरिएको याे पार्टीलाई आज बिहीवार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रूपमा दिएको हो ।


यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले याे दल दर्ताको प्रमाणपत्र दिने निर्णय गरेको थियो । धर्म निरपेक्षताको पक्षधरताको रूपमा खडा भइ संविधानको रक्षा गर्ने र देशमा विद्यमान सबै खालको सामाजिक विभेदको अन्त्य गरी देशलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष गहतराजले बताउनुभयो । 

कमेन्ट गर्नुहोस्