लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

IMG

२०७८ फागुन २, तिलोत्तमा सिटी । नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान ९ बजे  बस्ने भएको छ । बैठक संसद भवनमा रहेको ल्होत्से हलमा बैठक बस्ने  भएको  छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग, स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल हुने कांग्रेस निकट सोतले जनाएको छ ।


कमेन्ट गर्नुहोस्