लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा माओवादीको केन्द्रीय समिति बैठक स्थगित

IMG

२०७८ माघ २७, तिलोताम्मा सिटी ।कोरोना महामारीका कारण नेकपा माओवादीको केन्द्रीय समिति बैठक स्थगित भएको छ । शुक्रबार र शनिबार  केन्द्रीय समिति बैठक बोलाइएको थियो।  कोरोना महामारीका कारण बैठक स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।


कमेन्ट गर्नुहोस्