लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काँग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

IMG

२०७८ माघ ७, तिलोत्तमा सिटी। कोरोना संक्रमण फैलिँदै गएपछि बिहीबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले माघ १५ गतेका लागि तोकिएको १६ जिल्ला अधिवेशन स्थगित गरिएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालका अनुसार संक्रमको जोखिम न्युनिकरण भएर जनजीवन सामान्य भएपछि जिल्ला अधिवेशन तत्काल गरिने जानकारी गराउनुभएको छ ।काँग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन गर्न सकेको छैन ।


कमेन्ट गर्नुहोस्