लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कर्णालीको बाँध फुट्यो, टीकापुर डुबानमा

IMG

तिलोत्तमा सिटी,३ कार्तिक २०७८। कर्णाली नदीमा बाढीले पश्चिमतर्फको बाँध फुटाएको छ ।बाँध फुटेर बाहिरिएको पानीले टीकापुर क्षेत्र डुबानमा परेको छ ।टीकापुर नगरपालिका-५ सिमरैनीमा करिब १०० मिटर बाँध फुटेको हो । त्यसका कारण टीकापुरको अधिकांश भाग डुबानमा परेको छ ।

कमेन्ट गर्नुहोस्