
तिलोत्तमा सिटी,२१ असोज २०७८। हुक्का प्रेमीहरुलाई लक्षित गरि कोकोयाया ब्राण्डले बुटवलमा शाखा सुभारम्भ गरेको छ। नेपाली बजारमा सर्वाधिक रुचाईएको कोकोयाया ब्राण्डले कालिकानगरमा शाखा शुभारम्भ भएको हो ।विहिबार एक समारोहका बिच अौपचारिक रुपमा शोरुमको समुद्घाटन गरिएको छ। पर्यटक नगरी बुटवलमा युवाहरुमाझ हुक्काको पारखी बढेसंगै शोरुममार्फत सेवा शुरु गरिएको स्मोक नेपाल प्रालिका संचालक विकास पाण्डेले बताए। शोरुममा एक हजारदेखि २७ हजारसम्मको हुक्काहरु उनले बताए।
अन्तराष्ट्रिय बजारमा नाम कमाएको कोकोयायाको बजारमा राम्रो माग रहेको उनले बताए। शोरुममा हुक्कासम्बन्धि बेस, चिलम, नेक, साईलेन्सर, प्लेट, वासरहरु लगाएत सामाग्रीसंगै संगै यसमा प्रयोग हुने कोकोयल र अन्य ब्राण्ड फ्लेवरहरु समेत उपलब्ध हुनेछ। यसैगरि अफ्जल ब्राण्डसहित अल्मनारा, अल्जारा, अल्फकर, सोएक्स, एलल्याङ, हब्लिपपका पान रस, मिन्ट, डबल एप्पल, थाउसन्ड १ नाईट, सिल्भर फक्स, ओरेन्ज, चोकलेट लगायतका फ्लेबरहरु पाईन्छ।
कमेन्ट गर्नुहोस्