लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पानी परेपछि खुलेको काठमाडौं

IMG

मध्यान्हसम्म वर्षा भएपछि आइतबार काठमाडौं उपत्यकाको मौसम सफा भएको छ ।केही दिनदेखि बादल लाग्ने सामान्य वर्षा हुने गरे पनि आइतबार मध्याह्नपछि भने मौसम खुलेको छ । हुन त मौसमविदहरूले अझै केही दिन पानी पर्न सक्ने भनेका छन् ।बिहान ठूलो पानी परेकाले काठमाडौंका सडक र खुला ठाउँहरूमा ओसिलो र पानी जमेका देखिन्छन् ।

कमेन्ट गर्नुहोस्