लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा वडा नं. ४ को वडा कार्यालय भवन शिलन्यास

IMG

तिलोत्तमा नगरपालिका अन्तर्गत्का सबै वडाहरुका आफ्नै कार्यालय भवन बनाउने क्रममा आज वडा नं. ४ को वडा कार्यालय भवन शिलन्यास भएको छ । डिङ्गरनगरमा बन्न थालेको वडा कार्यालय भवनको नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा शिलन्यास गर्नुभयो । वडाध्यक्ष दिवाकर ढकालका अनुसार भवनको निर्माण कार्य आगामी चैत्रभित्र सम्पन्न हुनेछ ।नगरपालिका स्थापना भएपछी वार्ड नम्बर ४ संगै तिलोत्तमाका धेरै जसो वार्ड कार्यालय हरु भाडामा थिए। हाल नगरपालिकाका केहि वार्ड मात्र भाडाका घरमा छन्। 

कमेन्ट गर्नुहोस्