लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

IMG

   सरकारले पूर्व अर्थन्त्री डा युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले डा. खतिवडालाई मन्त्रीस्तरीय सुविधा उपलब्ध गराउने गरी प्रधानमन्त्रीको  विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार उक्त जानकारी दिएका हुन्। 

कमेन्ट गर्नुहोस्