लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय सभा सदस्यमा बामदेव गौतम सिफारिस

IMG

२९ भाद्र २०७७, सोमबार

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यमा बामदेव गौतमलाई सिफरिस गर्ने भएको छ ।आज बसेको मन्त्रिपरिषदको बैठकले बामदेवलाई राष्ट्र्पतिबाट मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा  बामदेवलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई सरकारले सिफारिस गर्न लागेको जानकारी गराएका थिए ।

नेकपा सचिवालय बैठकले भने गत फागुनमै गौतमलाई सिफारिस गरेको थियो ।

कमेन्ट गर्नुहोस्