लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेसको सूचना,सञ्चार तथा प्रचार विभागमा ४८ सदस्य मनोनित, रुपन्देहीमा युबराज गिरी

IMG

बुटवल ,भदाै १८-

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा सदस्यहरु मनोनित भएका छन् ।सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ [संशोधनसहित]को धारा २५ [९] बमोजिम प्रचार विभागमा ४८ जना सदस्यहरु मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।कांग्रेस सभापति देउवाले यसअघि १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका थिए । ती विभागहरुमा गरिएको मनोनयनको रामचन्द्र पौडेल पक्षले विरोध गर्दै आएको छ ।कांग्रेसको सूचना,सन्चार तथा प्रचार विभागमा डा. सुरेश आचार्य उपप्रमुख र दिनेश थापा मगर सचिव छन् ।

कमेन्ट गर्नुहोस्