लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
पवित्र समाज नेपाललाई रोयल नेपाल कतारले गर्‍यो आर्थिक सहयोग

कतार। रोयल नेपाल यूथ एसोसिएसन कतारले पवित्र समाज सेवा नेपाललाई आर्थिक रकम सहयोग गरेको छ ।रोयल नेपाल यूथ एसोसिएसन ठकुरी ग्रुप कतारको आयोजना तथा गैरआवासिय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको खेलक...

पूरा समाचार पढनुहोस
IMG
नेपालमा मुटु, क्यान्सर लगायतका नसर्ने रोगबाट हुने मृत्यु बढ्दै

बुटवल। नेपालमा क्यान्सर, मुटु र श्वासप्रश्वास सम्बन्धी नसर्ने रोग धेरै देखिने गरेको छ । नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसीडी एलाइन्सका अनुसार नेपालमा बर्सेनि नसर्ने रोग बढिरहेको छ ।नसर्ने र...

पूरा समाचार पढनुहोस
IMG
गैरआवासीय नेपाली संघ एनसिसी कतारले मानवअधिकार आयोग सगं गर्‍यो भेटघाट

कतार।गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारले कतार स्थित राष्ट्रिय मानवअधिकार आयोग सगं "भेटघाट तथा परिचयात्मक कार्यक्रम" सम्पन्न गरेको छ।मगंलबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोग कतारको सच...

पूरा समाचार पढनुहोस
IMG
बुटवल रानीगन्जको सार्वजनिक जग्गा बेचविखनः लिखित जवाफ पेश गर्न उच्च अदालतको आदेश

रानिगंज। बुटवल उपमहानरपालिका वडा नं १७ रानीगन्जमा बुद्धमुर्ति राखिएको सार्वजनिक जग्गा विक्रि विरुद्धको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।न्यायाधी...

पूरा समाचार पढनुहोस
IMG
कतारमा अस्ताए मोरङका बच्चु राई

कतार। वैदेशिक रोजगारीको लागी हाया भिजामा कतार आएका बच्चु कुमार राईको कतारमा निधन भएको छ । मोरङ जिल्लाका ४० वर्षीय राईको गत जुलाई २९ तारिकमा निधन भएको हो । गत जुलाई ७ तारिक कतार आएका उनी निमोनिया रोग ब...

पूरा समाचार पढनुहोस
IMG
पतञ्जली घोटाला प्रकरण : पूर्वमन्त्री सिंह ५० हजार धरौटी बुझाएर रिहा

काठमाडौँ । पतञ्जली घोटाला प्रकरणमा पूर्वमन्त्री प्रेमबहादुर सिंह ५० हजार रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इ...

पूरा समाचार पढनुहोस
IMG
प्रकाशन तथा प्रसारण संघ लुम्बिनी अध्यक्ष कुँवर नेपाल मिडिया सोसाइटीको सचिव चयन

काठमाडाैं । नेपाल मिडिया सोसाइटीको २२औँ वार्षिक साधारण सभा शुक्रवार काठमाडौँमा सम्पन्न भएको छ। सभाले सात बुँदे घोषणापत्र जारी गर्दै आगामी चार वर्ष (२०८२–२०८५) का लागि नयाँ कार्यसमिति समेत सर्वसम्मत रू...

पूरा समाचार पढनुहोस
IMG
सियारीको दुर्घटनामा बाबुको मृत्यु,छोरा घाईते

भर्थापुर । रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा मोटरसाइकल दुर्घटनामा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको छ।दुर्घटनामा घाइते राममिलनका छोरा विनोद धवललाई भैरहवास्थित सिटी अस्पतालमा भर्ना गरिएको छ।...

पूरा समाचार पढनुहोस
IMG
नेपालमा स्वीट्जरल्याण्ड जस्ता हजारौं क्षेत्र ओझेलमा छन् : डा. रामवरण यादव

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संरक्षण नहुँदा नेपालमा स्वीट्जरल्याण्ड जस्ता हजारौं क्षेत्रहरू ओझेलमा परेको बताएका छन् ।शनिबार काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोज...

पूरा समाचार पढनुहोस
IMG
रामेछाप सेवा समाज कतारको सातौँ अधिवेशन सम्पन्न,अध्यक्षमा कार्की सर्वसम्मत्

कतार। रामेछाप सेवा समाज कतारले " सातौँ अधिवेशन" तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।समाजका का:वा अध्यक्ष रबिन कार्कीको सभापतित्व तथा बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष ल...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

बुटवल । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि...

पूरा समाचार पढनुहोस
IMG
एनआरएनए ( एनसिसी) कतारले सुचारु गर्‍यो हेल्प लाईन

कतार। गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारले कतारमा रहेका श्रमिकहरूको जन गुनासो सुन्न र सहजीकरण गर्न बिहीबार देखी हेल्प लाइन सुचारु गरेको छ। कतारमा श्रमिकका रूपमा रहेका नेपालीहरूलाई आई...

पूरा समाचार पढनुहोस
IMG
१२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्...

पूरा समाचार पढनुहोस
IMG
बेलहियामा ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम

बेलहिया। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले नेपाल भारत सीमाक्षेत्र बेलहियामा पुगेर ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सीमाक्षेत्रमा ट्राफिक व्यवस्थापन गर्नका लागि ट्राफिक प्रह...

पूरा समाचार पढनुहोस
IMG
किवानिज क्लब अफ लुम्बिनी प्रदेश अध्यक्षमा रुपन्देहीका अमनमान श्रेष्ठ चयन

दाङ । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको अन्तर्राष्ट्रिय सस्था किवानिज क्लब अफ लुम्बिनी प्रदेशको लेफ्टिनेन्ट गभर्नर (अध्यक्ष) मा रुपन्देहीका अमनमान श्रेष्ठ चयन भएका छन ।लुम्बिनी प्रदेशको दाङमा सो...

पूरा समाचार पढनुहोस