लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ, असार २९ गते । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ । पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवासभा, दोलखा,...

पूरा समाचार पढनुहोस
IMG
राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

काठमाडौँ, असार २९ गते । राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको विभागले मुलुकको इतिहासकै सबैभन्दा...

पूरा समाचार पढनुहोस
IMG
फोहोर व्यवस्थापनमा सिद्धार्थनगरलाइ सकस

भैरहवा, असार २९ गते । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले करिब चार दशकदेखि अन्तर्राष्ट्रिय सीमानाका बेलहियानजिकै डन्डा खोलामा फोहोर फाल्दै आएको थियो । खोलामा थुप्रिएको फोहोरबाट फैलिएको दुर्गन्ध, प्रद...

पूरा समाचार पढनुहोस
IMG
गणेशकी श्रीमतीलाई काठमाडौं महानगरले रोजगारी दिने, छोरीलाई उच्च शिक्षासम्म पढाउने

काठमाडौं । गणेश नेपालीकी श्रीमतीलाई काठमाडौं महानगरपालिकाले रोजगारीको व्यवस्था गर्ने भएको छ ।पीडित परिवारसँग आइतबार भएको सहमति अनुसार काठमाडौं महानगरपालिकाले मृतक नेपालीकी श्रीमतीलाई उनको योग्यता तथा...

पूरा समाचार पढनुहोस
IMG
शीतल चौपारी तिलोत्तमा-२ मा बिहानी व्यायाम र नृत्यप्रति स्थानीयको आकर्षण बढ्दो

तिलोत्तमा, रुपन्देही। तिलोत्तमा नगरपालिका–२ स्थित शीतल चौपारीमा सञ्चालन हुँदै आएको बिहानी नृत्य तथा व्यायाम कार्यक्रमप्रति स्थानीयवासीको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। नियमित व्यायाम, जुम्बा तथा...

पूरा समाचार पढनुहोस
IMG
निर्माण कार्यमा ढिलासुस्ती गर्ने व्यवसायीलाई कारबाही गर्छौं : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।मंगलबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसद...

पूरा समाचार पढनुहोस
IMG
पशु क्वारेन्टाईन नगरी ४ ट्रक गाई जिल्ला कटाउदै , तिलोत्तमा गाईजको निगरानी

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका र शुद्धोदन गॅाउपालिकाको सिमाना गोरकट्टा तिनाउपुल पारी ४ ट्रक गाई लमजुंग लैजाने भन्दै गद्धी गरिएको भेटिएको छ । स्थानियका अनुसार कस्ले गाई ल्याएर कसरी लैजॅादै...

पूरा समाचार पढनुहोस
IMG
फिल्मी स्टाइलमा प्रहरी जवान सन्दिप बस्नेतले सुनको सिक्री चोर्नेलाई पक्राउ गरे

मंगलापुर। ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी जवान सन्दिप बस्नेतले सुनको सिक्री चोरेर फरार व्यक्तिलाई फिल्मी शैलीमा पक्राउ गरेका छन्।उनले तिब्र गतिमा मोटरबाइकमा भागेका सुन चोरेर फरार व्यक्तिलाई पि...

पूरा समाचार पढनुहोस
IMG
’ओमसतिया न्यूज फेस्टिभल–२०८३’ सम्पन्न

भैरहवा, असार १७ । कृषि, पर्यटन र स्थानीय उत्पादनको बजारीकरणलाई समृद्धिको मुख्य आधारका रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा तथा ओमसतिया गाउ...

पूरा समाचार पढनुहोस
IMG
बुटवल–नारायणगढ सडक : गुणस्तर सुधार्न पहल सुरु

परासी, असार १७ गते । एसियाली राजमार्गको मापदण्ड अनुसार स्तरोन्नति भइरहेको बुटवल–नारायणगढ सडक आयोजनाको दाउन्ने पश्चिम खण्डमा निर्माणका क्रममा गम्भीर प्राविधिक त्रुटि देखिएपछि त्यसको सुधारका लागि आयोजना...

पूरा समाचार पढनुहोस
IMG
बुटवल–नारायणगढ सडक : गुणस्तर सुधार गर्न ठेकेदारलाई निर्देशन

परासी, असार १४ गते । एसियाली राजमार्गको मापदण्ड अनुसार निर्माण भइरहेको बुटवल–नारायणगढ सडक आयोजनाको दाउन्नेपश्चिमदेखि बुटवलसम्मको खण्डमा देखिएका गुणस्तरीय समस्याप्रति जनस्तरबाट गुनासो बढेपछि सरोकारवाला...

पूरा समाचार पढनुहोस
IMG
२३ लाख मूल्यका आइफोन रूपन्देहीमा बरामद

बुटवल, असार १४ गते ।भारतबाट अवैधरूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा आइफोनहरू बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेलहिया रूपन्देहीबाट खटिएको प्रहरी टोलीले गए राती चेक...

पूरा समाचार पढनुहोस
IMG
उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ, असार १४ गते ।कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ ।यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्...

पूरा समाचार पढनुहोस
IMG
दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी क्षमता अभिवृद्धि गर्न दुई दिने कार्याशाला शुरु

सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा सञ्चालित डेडिकेटेड ग्रान्ट मेकानिजम (डिजिएम) नेपाल परियोजना अन्तर्गत नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहकार्यमा आदिवासी जन...

पूरा समाचार पढनुहोस
IMG
भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

ला ग्वाइरा, भेनेजुएला, असार १३ गते । भेनेजुएलामा आएको दुई वटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ भने हजारौँ मानिस बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ । सह...

पूरा समाचार पढनुहोस