लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सुस्ता जोगाउन स्थानीयको हारगुहार

तिलोत्तमा सिटी , २०८२ पुस २३ गते / पश्चिम नवलपरासीको नारायणी नदीपारिको ऐतिहासिक भूमि सुस्ता बचाउन स्थानीयले सरकारसँग आग्रह गरेका छन् । विभिन्न समस्याले जकडिएको सुस्ता क्रमशः सुगम बन्दै गए पनि वर्षाय...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय गरेकाे छैन : सञ्चारमन्त्री खरेल

तिलोत्तमा सिटी , २०८२ पुस २३ गते / सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पार्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट न...

पूरा समाचार पढनुहोस
IMG
व्यापार संघमा हार्डवेयर तथानिर्माण सामाग्री वस्तुगत उपसमिति गठन

बुटवल। रुपन्देही व्यापार संघको निर्वाचित नयाँ कार्यसमितिले संघमा आबद्ध विभिन्न प्रकृतिका व्यवसायीहरुको भेला तथा वस्तुगत उपसमिति विस्तार एवं पुर्नगठन गर्ने कामलाई तिव्रता दिएको छ । संघमा आबद्ध व्यवसायी...

पूरा समाचार पढनुहोस
IMG
सन् २०२५ मा बेलहियाबाट १ लाख बढी पर्यटक भित्रिए

भैरहवा। बेलहिया नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्या बढेको छ । एक वर्षको अवधिमा १ लाख बढी पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका छन् ।अध्यागमन कार्यालय बेलहिया, रुपन्देहीका अनुसार सन् २०२५ मा...

पूरा समाचार पढनुहोस
IMG
अपाङ्गता भएकालाई यो जाडोमा न्यानो कपडा

तिलोत्तमा सिटी ,२०८२ पुस २२ गते / पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पूर्ण अपाङ्गता भएका नगरवासीलाई न्यानो कपडा वितरण गरेको छ । नगर प्रमुख धनपत यादवसहित वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतक...

पूरा समाचार पढनुहोस
IMG
मौरी पालेर मासिक एक लाख आम्दानि

तिलोत्तमा सिटी ,२०८२ पुस २२ गते / सानो लगानीबाट पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण रुपन्देहीको सैनामैना नगरपालिका–८, रामापुरको अधिकारी परिवार बनेको छ । २०५७ सालमा फर्सुराम अधिकारीले एक घारबाट...

पूरा समाचार पढनुहोस
IMG
बेलायतमा दिउँसोको समयमा 'जङ्क फूड' को विज्ञापनमा प्रतिबन्ध

युके। बेलायतमा आजदेखि लागू भएको नयाँ नियमले दिउँसोको समयमा जङ्क फूडको टिभी र अनलाइन विज्ञापनहरूमा प्रतिबन्ध लगाएको छ । यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न विश्वकै अग्रणी कार्य भनेर दा...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा ड्युटीमा रहेका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु

तिलोत्तमा। पुर्व पश्चिम राजमार्गको बुटवल धागो कारखानामा ड्युटिमा रहेका प्रहरी हवल्दारको कारको ठक्करबाट मृत्यु भएको छ। तिब्र गतिमा आएको बागमती प्रदेश ०१-००३-च -००७७ नम्बरको क्रेटा कारको ठक्करबाट गम्भीर...

पूरा समाचार पढनुहोस
IMG
चिसो बढेसँगै तराईमा टाउको दुखाइका बिरामीको संख्या बढ्दो

तराई क्षेत्रमा चिसो बढेसँगै टाउको दुखाइका बिरामीको सङ्ख्या बढ्दै गएको छ । कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार चिसो हावा, तापक्रमको परिवर्तन, शरीरमा पानीको कमी, साइनस समस्या...

पूरा समाचार पढनुहोस
IMG
सन् २०२५ मा चीनले ताइवानमा प्रतिदिन औसत २६ लाख साइबर आक्रमण गर्‍याे : प्रतिवेदन

बुटवल। सन् २०२५ मा चीनले ताइवानमा प्रतिदिन औसत २६ लाख ३० हजारभन्दा धेरै साइबर आक्रमण गरेको एक प्रतिवेदनले देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले धेरै हो । ताइवानका अस्पतालदेखि बैंकसम्मका प्...

पूरा समाचार पढनुहोस
IMG
कांग्रेसबाट मन्त्री बनेका खड्काले रास्वपा छिरेपछि भने– पुराना दलले देशलाई निकास दिन सक्दैनन्

तिलोत्तमा सिटी, २०८२ पुस २० गते // नेपाली कांग्रेसबाट निष्कासित पूर्वमन्त्री कुमार खड्का औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीका अध्यक्षसहित ३३ जनाले छाडे नागरिक उन्मुक्ति पार्टी, रास्वपा प्रवेश गर्ने

तिलोत्तमा सिटी, २०८२ पुस २० गते // रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीमा ठूलो पहिरो गएको छ। पार्टीको नेतृत्व तहको कार्यशैली र निर्णय प्रक्रियाप्रति गम्भीर असहमति जनाउँ...

पूरा समाचार पढनुहोस
IMG
मानवसेवा आश्रम तिलोत्तमाको आय व्यय सार्बजनिक

तिलोतमा, मंगलापुर।सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणका लागि महाअभियानमा लागेको मानव सेवा आश्रम शाखा कार्यालय रूपन्देहीको आर्थिक वर्ष २०८१/८२ को आय व्यय विवरण तथा प्रगति विवरण सार्वजनिक कार्यक्रम सम्...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचनको तयारीमा निर्वाचन कार्यालय, रुपन्देहीमा २०९ मतदानस्थल

बुटवल। प्रतिनिधि सभा निर्वाचन हुन ६२ दिन बाँकी छ। निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचन कार्यालयहरु अस्थायी मतदाताको सूची तयार गर्ने, जनशक्ति व्यवस्थापन र सामग्री व्यवस्थापनतर्फ जुटेका छन्। जिल्ला...

पूरा समाचार पढनुहोस
IMG
ओमसतिया गाउँपालिकाको हिउँदे अधिबेशन सम्पन्न, संशोधित बजेट सार्वजनिक

ओमसतिया, हाटीफर्साटिकर । रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को संशोधित बजेट सहितको बजेट कार्यान्वयन र आर्थिक स्थितिका बारेमा जानकारी सार्वजनिक गरेको छ । शुक्रबार भएको पालिकाको १८ औं...

पूरा समाचार पढनुहोस