लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिनाउ–दानव करिडोर प्रभावितले गरे आन्दोलनको घोषणा

तिलोत्तमा सिटी,१७ पौष २०७८। तिनाउ दानव करिडोर सडक पीडित संघर्ष समितिले आफूहरुको माग सम्बोधनमा बुटवल उपमहानगरपालिकाले बेवास्ता गरेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।यो सडक निर्माणका क्रममा...

पूरा समाचार पढनुहोस
IMG
वर्षाले रुपन्देहीमा ८ करोडको इट्टा नष्ट

तिलोत्तमा सिटी,१७ पौष २०७८। बेमौसमी वर्षाले रुपन्देहीका इट्टा उद्योगमा बनाइएका आठ करोड मूल्य बराबरको काँचो इट्टा नष्ट भएको छ । लुम्बिनी इट्टा व्यवसायी संघ भैरहवाका अनुसार गत बुधबार आएको वर्षाले रुपन्द...

पूरा समाचार पढनुहोस
IMG
ब्राउन सुगरसहित ५ युवा-युवती पक्राउ

तिलोत्तमा सिटी,१७ पौष २०७८। दाङको तुलसीपुरबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित ५ जना युवा-युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना युवतीर २ जना युवक रहेका छन् ।इलाका प्रहरी कार्यालय तुलसीपु...

पूरा समाचार पढनुहोस
IMG
ललिता निवास जग्गा प्रकरण : १२० जनाविरुद्ध पक्राउ पुर्जी

तिलोत्तमा सिटी,१६ पौष २०७८।ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।गत आइतबारयता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जनाविरुद्...

पूरा समाचार पढनुहोस
IMG
र्‍यापर लाउरेसहित ४ जनालाई ८ दिन थुनामा राख्न अनुमति

तिलोत्तमा सिटी,१६ पौष २०७८। लागूऔषध कारोबार आरोपमा पक्राउ परेका र्‍यापर आशीष राना ‘लाउरे’सहित ४ जनालाई कास्की जिल्ला अदालतले ८ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । उनीहरु बु...

पूरा समाचार पढनुहोस
IMG
बुटवल प्रदर्शनी मेलामा अखिल क्रान्तिकारीको रक्तदान

तिलोत्तमा सिटी,१६ पौष २०७८।बुटवल देविनगर रंगशालमा रुपन्देही उद्योग व्यापार संघद्धारा आयोजीत चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा अखिल क्रान्तिकारी बुटवल उपमहानगरपालिका कमिटिले रक्तदान...

पूरा समाचार पढनुहोस
IMG
गुरुङ समुदायले मनाए धुमधामसँग ‘तमु ल्होसार’ पर्व

तिलोत्तमा सिटी,१५ पौष २०७८। गुरुङ समुदायले धुमधामसँग ‘तमु ल्होसार’ पर्व मनाएका छन्। यो पर्वलाई नयाँ वर्षको आगमनका रुपमा मनाइन्छ ।जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर...

पूरा समाचार पढनुहोस
IMG
भन्सार छलेर भारत लैजाँदै गरेको ३६ लाखको ब्याट्रीसहित ३ जना पक्राउ

तिलोत्तमा सिटी,१५ पौष २०७८।कर छलेर भारततर्फ लैजादै गरेको ३६ लाख रुपैयाँ बराबरको एक ट्रक पुरानो ब्याट्री सहित नवलपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।मंगलबार राति पूर्वी नवलपरासीको कावासोती नगरपालिका...

पूरा समाचार पढनुहोस
IMG
९ महिनापछि सवारी लाइसेन्स छपाइ शुरु, माघसम्म सबै सकिने

तिलोत्तमा सिटी,१३ पौष २०७८। सरकारले २०७७ फागुनदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि थालेको छ । यातायात व्यवस्था विभागमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उ...

पूरा समाचार पढनुहोस
IMG
अब ग्रेडिङमा पास हुन विद्यार्थीले ३५ नम्बर ल्याउनै पर्ने

तिलोत्तमा सिटी,१२ पौष २०७८। सरकारले विद्यालय तहका विद्यार्थीको मूल्यांकनमा थप कडाइ गरेको छ।कक्षा १ देखि १२ सम्म एकै मापदण्ड लागू गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माथिल्लो कक्षामा पढ्न कम्...

पूरा समाचार पढनुहोस
IMG
प्रख्यात वैज्ञानिक विल्सनको निधन

तिलोत्तमा सिटी,१२ पौष २०७८।जैविक विविधतासम्बन्धी विख्यात अनुसन्धानकर्ता एवं प्राध्यापक एड्वार्ड इ विल्सनको निधन भएको छ । आधुनिक युगका डार्बिन भनेर समेत चिनिने जीवशास्त्री विल्सनको ९२ वर्षको उमेरमा आइत...

पूरा समाचार पढनुहोस
IMG
विद्युत् व्यापार कम्पनीले पायो लाइसेन्स

तिलोत्तमा सिटी,१० पौष २०७८।नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई सरकारले बिजुली व्यापारको लागि अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा सरकारले ‘नेपाल पावर ट्रेडिङ कम्पन...

पूरा समाचार पढनुहोस
IMG
थप १ सय ६७ जनामा काेराेना संक्रमण, सक्रिय संक्रमित ५ हजार भन्दा कम

तिलोत्तमा सिटी,१० पौष २०७८। नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या पाँच हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा दुई सय २६ जना कोरोना सङ्क्रमित निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या चार ह...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा जारी ब्यापार मेलामा दर्शकको ओइरो

तिलोत्तमा सिटी,१० पौष २०७८।बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला अवलोकन गर्ने दर्शकको चाप बढेको छ । मेला सञ्चालन भएको तेस्रो शनिबार सार्वजनिक विदा र क्रिसमस डे समेत परेका...

पूरा समाचार पढनुहोस
IMG
एसएसपी मृत्यु प्रकरण : यादवको अन्त्येष्टि त्रिवेणीमा

तिलोत्तमा सिटी,१० पौष २०७८। एसएसपी सुशील कुमार यादवको अन्त्येष्टि पवित्र धाम त्रिवेणीमा हुदैछ । यादवको पैत्रिक घर पश्चिम् नवलपरासी रामग्राम नगरपालिका ५ बाट शवयात्रा गरि उनलाइ त्रिवेणीमा पुर्‍याइएको छ...

पूरा समाचार पढनुहोस