लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमा सहित देशभरका नौ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०ः३० बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७५३ मध्य...

पूरा समाचार पढनुहोस
IMG
जिसस रुपन्देही गठनको तयारी सुरु,बहुमत नपुग्दा गठबन्धन जरूरी

तिलोत्तमा सिटी न्युज, जेष्ठ १० गते २०७९ । रुपन्देहीका २ पालिकामा अझै अन्तिम मतपरिणाम आएको छैन । १६ पालिका रहेको रुपन्देहीमा १४ पालिकाको नतिजा आइसकेको छ । तर पालिकाहरुको अन्तिम मतपरिणाम सार्वजनिक हुँदै...

पूरा समाचार पढनुहोस
IMG
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले आज प्रस्तुत गर्दै

तिलोत्तमा सिटी न्युज, जेष्ठ १० गते २०७९ । संघ सरकारले आगामी आर्थिक वर्ष ०७९/८० काे नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसाे ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकार...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको गन्जागोल गणना सुचारु : मेयरमा गठबन्धन, उपमेयरमा एमाले अघि

तिलोत्तमा सिटी न्युज, जेष्ठ ५ गते २०७९। रुपन्देहीको तिलोत्तमामा २ दिन देखि रोकिएको मतगणना गएरातीदेखि पुनः सुचारू भएको छ । मँगलबार विहान ३ बजेदेखि रोकिएको मत गणना बुधबार सर्वदलीय बैठक बसेर पुनः सुचारू...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा मतगणना सुचारु,२ र १६ वडाको पुनःगणना गर्ने सहमति

तिलोत्तमा सिटी न्युज , जेष्ठ ४ गते २०७९। रुपन्देहीको तिलोत्तमामा हिजो बिहानदेखि रोकिएको मतगणना सुचारु भएको छ । मतगणनामा विवाद सिर्जना भएपछि तिलोत्तमा नगरपालिकामा मतगणना हुँदै गरेका वडा नं २ को सोमबार...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ

तिलोत्तमा सिटी न्युज , जेष्ठ ४ गते २०७९। बुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले नेकपा माओवादीका महासचिव सहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नेकपा माओवादीका सुरेश खनाल, केन्द्रि...

पूरा समाचार पढनुहोस
IMG
तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित

तिलोत्तमा सिटी न्युज , जेष्ठ ४ गते २०७९। पाल्पाको तिनाउँ गाउँपालिका प्रमुखमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी भएका छन् । उनले गठबन्धन दलका उम्मेदवार राजेश श्रेष्ठलाई हराउँदै स्थानीय तहको निर्वाचनमा आ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको मतगणना विवाद कायमै

तिलोत्तमा सिटी, जेष्ठ ३ गते २०७९ । बिहानै देखि तिलोत्तमा नगरपालिकाको निर्वाचनमा भाग लिएका ७ राजनीतिक दलहरुले मतगणना हेरफेर गर्ने कर्मचारीलाई कारवाही र पुनःमतगणना गर्न माग गरेका छन् । सर्बदलीय निर्णय स...

पूरा समाचार पढनुहोस
IMG
हट्यो ९ महिना लामो संसदको अवरोध

तिलोत्तमा सिटी, जेष्ठ ३ गते २०७९ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ९ महिना लामो प्रतिनिधिसभा (संसद)मा जारी अवरोध अन्त्य गरेको छ ।बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन । आफ्नो दलले कारबाही गरेका...

पूरा समाचार पढनुहोस
IMG
मोदीले भने– न्यानो स्वागतको लागि धन्यवाद,लुम्बिनी र कुशिनगरबीच भगिनी सम्बन्ध

तिलोत्तमा सिटी, जेष्ठ २ गते २०७९ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधामन्त्री शेरबहादुर देउवालाई धन्यावाद दिएका छन् । उनले लुम्बिनी आइपुगेको केही समयपछि सामाजिक स...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हलको प्रधानमन्त्रीले गरे उदघाटन

तिलोत्तमा सिटी न्युज , जेष्ठ २ गते २०७९। प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको आज बिहान उदघाटन गरेका छन् ।५ हजार जना क्षमताको सम्...

पूरा समाचार पढनुहोस
IMG
पालिकामा माओवादीले खाता खोल्यो,अध्यक्ष–उपाध्यक्षमा विजयी

तिलोत्तमा सिटी, बैशाख ३१ गते २०७९ । पालिकामा नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ । डोल्पाको जगदुल्लाह गाउँपालिकाकाे अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारा सिंह रोकाया विजयी हुनुभएको छ ।रो...

पूरा समाचार पढनुहोस
IMG
वडा नम्बर-२ मा युवाको उत्साह छ : न्यौपाने

तिलोत्तमा सिटी, बैशाख २७ गते २०७९ । तिलोत्तमा नगरपालिका वडा नम्बर-२ को खुल्ला सदस्यमा उम्मेदवार दिएका इश्वर न्यौपानेले नेकपा एमाले प्रति युवाको उत्साह भएको बताएका छन्। उनले युवाहरुको बौद्धिक वर्गहरुक...

पूरा समाचार पढनुहोस
IMG
निर्वाचनको दिन पानी पर्ने सम्भावनाले निर्वाचन आयोग चिन्तित

तिलोत्तमा सिटी, बैशाख २७ गते २०७९ । स्थानीय तह निर्वाचन हुने ३० वैशाखको दिन पानी पर्ने संभावनाले निर्वाचन आयोग चिन्तित भएको छ ।सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौ...

पूरा समाचार पढनुहोस
IMG
बाटोको बिषयमा भ्रम नपाल्न मेयरका स्वकीय सचिवको आग्रह

तिलोत्तमा सिटी, बैशाख २६ गते २०७९ । तिलोत्तमा नगरापलिकाका मेयर बासुदेव घिमिरेको सहलागानी रहेको तिलोत्तमा होम्स सम्मको बाटोलाई निर्माण पश्चात गरेको बिरोध र भ्रम नपाल्न मेयरका स्वकीय सचिव बिष्णु अर्यालल...

पूरा समाचार पढनुहोस