लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
नापी कार्यालय भैरहवाका अमिन घुससहित पक्राउ

तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९। रुपन्देहीको भैरहवा नापी कार्यालयका अमिन टेकबहादुर रायमाझी घुस रकमसहित पक्राउ परेका छन् ।जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अव...

पूरा समाचार पढनुहोस
IMG
तारा एअरमा सवार सबै शव र ब्ल्याकबक्स फेला

तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९। मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान...

पूरा समाचार पढनुहोस
IMG
तारा एअर दुर्घटना : १० जनाको शव काठमाण्डाै ल्याइयाे

तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९। मुस्ताङमा भएको तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका २१ जनामध्ये १० जनाको शव काठमाण्डौ ल्याइएको छ ।नेपाली सेनाको हेलिकप्टरले १० जनाको शव आज साेमवार बेलुका...

पूरा समाचार पढनुहोस
IMG
तारा एयर दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९। सरकारले आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन...

पूरा समाचार पढनुहोस
IMG
सञ्चार मन्त्रालयकाे बजेट साढे ८ अर्ब रुपैयाँ, अनलाइन मिडियालाई पनि लाेककल्याणकारी विज्ञापन

तिलोत्तमा सिटी न्युज, जेष्ठ १५ गते २०७९। सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयतर्फ आठ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन...

पूरा समाचार पढनुहोस
IMG
शिक्षा सुधारका लागि वडातहबाट सघाउने वडाध्यक्ष पाठकको भनाई

तिलोत्तमा सिटी न्युज, जेष्ठ १५ गते २०७९ । तिलोत्तमा नगरपालीका वडा न ६ को पश्चिम पौनी मावीमा दुई कोठे भवन शिलान्यास भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको १८ लाख रुपैयां बजेटको भवनक...

पूरा समाचार पढनुहोस
IMG
हराएको तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

तिलोत्तमा सिटी न्युज, जेष्ठ १५ गते २०७९ ।आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटन...

पूरा समाचार पढनुहोस
IMG
१९ सरकारी संस्थान घाटामा, सरकारले पाउने लाभांश पनि घट्यो

तिलोत्तमा सिटी न्युज, जेष्ठ १४ गते २०७९। आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये १९ नोक्सानीमा गएका छन् । २२ वटा संस्थानले मात्रै नाफा कमाएको आर्थिक सर्वेक्षण २०७८/७९ ले देखाए...

पूरा समाचार पढनुहोस
IMG
को हुन? तिलोत्तमाका नवनिर्वाचित मेयर रामकृष्ण खाण

तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९। बि.स. २०२२ साल माघ १७ गते रुपन्देहीको मणिग्राममा जन्मिएका रामकृष्ण खांण नेपाली काँग्रेस रुपन्देहीका हाल सभापती समेत छन् । नव निर्बाचित मेयर तथा नेपाली कांग्रेस...

पूरा समाचार पढनुहोस
IMG
नेवा जनप्रतिनिधिहरुलाई सम्मान

तिलोत्तमा सिटी न्युज, जेष्ठ १४ गते २०७९ । नेवा सेवा समिति बुटवलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, सम्मान कार्यक्रम गरिएको छ। स्थानिय निर्वाचनमा बुटवल उपमहानगरपालिकाका विभिन्न वडाका विजेता वडाअध्...

पूरा समाचार पढनुहोस
IMG
१४ वर्षीया बालिका बलात्कृत

तिलोत्तमा सिटी न्युज, जेष्ठ १४ गते २०७९ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ बस्ने ४४ वर्षीय तारा नाथ पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पो...

पूरा समाचार पढनुहोस
IMG
बलात्कार, एसिड आक्रमणजस्ता घटना हुनै नदिने गरी कानुन प्रबन्ध गरिँदैछ : गृहमन्त्री खाण

तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९। गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गर...

पूरा समाचार पढनुहोस
IMG
शिक्षा र स्वास्थ्यको क्षेत्रमा तिलोत्तमा अघि बढ्छ : खाँण

तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९। तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका, सुशासन तथा पारदर्शिताको नगरपालिका बनाउने आफ्नो...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका रामकृष्ण खाँणको जित

तिलोत्तमा सिटी न्युज, जेष्ठ १२ गते २०७९ । रुपन्देहीमा मात्रै नभएर देशमै चर्चा बोकेको तिलोत्तमा नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण खांडको जित सुनिस्चित भएको हो । उनले नेकपा एमालेक...

पूरा समाचार पढनुहोस
IMG
दश महिनामा २ खर्ब ३० अर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपीजी ग्यास आयात

तिलोत्तमा सिटी न्युज, जेष्ठ १२ गते २०७९ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा भारतबाट २ खर्ब ३० अर्ब ५५ करोड ४४ लाख ६२ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास नेपाल भित्रिएको छ । अघिल...

पूरा समाचार पढनुहोस