लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सुकुम्बासी समस्या समाधान हुन्छ: तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँण

तिलोत्तमा सिटी न्युज, असार २६ गते २०७९। तिलोत्तमा नगरपालिकामा भूमि आयोगले भूमिहिन सुकुमबासीहरुको जग्गा नापजाँचको काम सुरु गरेको छ । आयोगले तिलोत्तमा नगरपालिकामा वडा नं. १३ मा शुक्रबारदेखि जग्गा नाप ज...

पूरा समाचार पढनुहोस
IMG
तेश्रोलिंगी तथा अधिकारकर्मी आनिक रानाले गरिन सहयोगको अपील

तिलोत्तमा सिटी न्युज, असार २६ गते २०७९। यस क्षेत्रको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकि अभियन्ता तथा जागरण अभियानकि देहता आनीक रानाले आफ्नो उपचारमा सहयोग गर्न अपिल गरेकी छन्। तेश्रोलिंगी महिला तथा...

पूरा समाचार पढनुहोस
IMG
पहिलो कान्छो सगरमाथा आरोही शम्भुको निधन

तिलोत्तमा सिटी न्युज, असार २३ गते २०७९। विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा चड्ने पहिलो कान्छो आरोही शम्भु तामाङको निधन भएको छ ।सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका स्थायी घर भएका आरोही तामाङ लामो सम...

पूरा समाचार पढनुहोस
IMG
अर्थमन्त्रीले संसदमा कुरा राख्ने,एमाले अवरुद्ध गर्ने तयारीमा

तिलोत्तमा सिटी न्युज, असार २२ गते २०७९। विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा जवाफ दिने भएका छन् ।नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार बिहान...

पूरा समाचार पढनुहोस
IMG
बुटवल कोरा २०२२ को सचिवालय उद्घाटन

तिलोत्तमा सिटी न्युज, असार २० गते २०७९। बुटवल कोरा २०२२ को सचिवालयको समुद्घाटन गरिएको छ। असार ३२ गते शनिबार हुने बुटवल कोरा २०२२ को आवश्यक तयारी गर्ने उदेश्यका साथ कालिकानगरमा सचिवालय समुद्घाटन गरिएको...

पूरा समाचार पढनुहोस
IMG
अब ४० कटेका एकल विवाहित/अविवाहित महिलालाई पनि भत्ता

तिलोत्तमा सिटी न्युज, असार १७ गते २०७९। चालिस वर्ष उमेर पुगेर एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाउने सहमति भएकाे छ ।शुक्रवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर...

पूरा समाचार पढनुहोस
IMG
बिषालू जंगली च्याउ खाँदा बुटवलमा ६ जना सिकिस्त

तिलोत्तमा सिटी न्युज, असार १६ गते २०७९। बुटवलमा जंगली च्याउ खाएर ६ जना सिकिस्त परेका छन् ।बुटवल उपमहानगरपालिका- १२ नयाँ गाँउकी २८ वर्षीया रिना बिक, २८ वर्षकै कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्ष...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी सरकारको बजेट पारित

तिलोत्तमा सिटी न्युज, असार १५ गते २०७९। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट वहुमतले पारित भएको छ ।प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ सरकारले दिएपछि बुधबार पारित भएको हो । सरकार...

पूरा समाचार पढनुहोस
IMG
राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

तिलोत्तमा सिटी न्युज, असार १५ गते २०७९। लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले...

पूरा समाचार पढनुहोस
IMG
श्रीलङ्कामा अत्यावश्यक बाहेकका गाडीलाई इन्धन रोक

तिलोत्तमा सिटी न्युज, असार १४ गते २०७९। श्रीलङ्काले अत्यावश्यक बाहेकका गाडीहरूलाई पेट्रोलियम पदार्थ बिक्री बन्द गरेको छ । खराब आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्काले जुलाई १० तारिखसम्मका लागि सार्वजनिक बस...

पूरा समाचार पढनुहोस
IMG
बामदेव गौतमले घोषणा गरे नयाँ पार्टी, ७५ जना केन्द्रीय सदस्‍य

तिलोत्तमा सिटी न्युज, असार १४ गते २०७९। बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् ।गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् ।ने...

पूरा समाचार पढनुहोस
IMG
कैदीबन्दीको मतदाता नामावली संकलन गर्न सर्वोच्चको आदेश

तिलोत्तमा सिटी न्युज, असार १३ गते २०७९। सर्वोच्च अदालतले आगामी प्रतिनिधि सभामा कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ।काठमाडौं स्कुल अफ लको प्रथम वर्षमा अध्ययनरत प्रदि...

पूरा समाचार पढनुहोस
IMG
बुटवल मण्डप/ सार्वजनिक स्थानलाई पार्टीकरण गरे आन्दोलन चर्किन्छ : युवासंघ

तिलोत्तमा सिटी न्युज, असार १२ गते २०७९। बुटवल मण्डपको नाम फेरेर ‘गिरिजाप्रसाद कोइराला बुटवल मण्डप’ राख्ने बुटवल उपमहानगरपालिकाको प्रस्ताव फिर्ता लिन राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटि बुटवल...

पूरा समाचार पढनुहोस
IMG
घट्यो सवारी भाडा, कुन रूटमा कति ?

तिलोत्तमा सिटी न्युज, असार १२ गते २०७९। सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।यात्र...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको पुँजीगत खर्च हालसम्मकै न्यून

तिलोत्तमा सिटी न्युज, असार १२ गते २०७९।रुपन्देहीमा चालु आर्थिक वर्षको हालसम्म पुँजीगत बजेटको २६ दशमलव ०५ प्रतिशत रकम मात्र खर्च भएको छ । पूर्वाधारको आवश्यकता पूरा गर्न गरिने पुँजीगत खर्च हालसम्मकै न्य...

पूरा समाचार पढनुहोस