लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
राजनीति उथलपुथल हुँदा कर्मचारीले काम गर्दैनन् : मुख्यमन्त्री चौधरी

तिलोत्तमा सिटी, २०८० चैत २० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले देशमा राजनीति घटनाक्रम उथलपुथल हुँदा स्थानीय सरकारको प्रशासन कमजोर भएको बताएका छन् । यस्तो बेलामा कर्मचारीले काम...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिने

तिलोत्तमा सिटी, २०८० चैत २० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिने भएका छन्। प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार...

पूरा समाचार पढनुहोस
IMG
सहकारी प्रकरणमा रास्वपाका नेताहरूको नाम जोडिएपछि गृहमन्त्रीले भने, ‘प्रश्न उठ्दैमा आत्तिइहाल्नु पर्दैन’

तिलोत्तमा सिटी, २०८० चैत २० गते । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिइहाल्नु नपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा लामिछानेलाई...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादीले गर्ने

तिलोत्तमा सिटी, २०८० चैत २० गते । नयाँ सत्ता समीकरणसँगै लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने भएको छ । केन्द्रमा सत्ता गठबन्धनका चार दलबीच प्रदेशहरुको बाँडफाटमा लुम्बिनी प्रदे...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका अन्तर्गत अनियमितताका धेरै उजुरी

तिलोत्तमा सिटी, २०८० चैत १९ गते । रुपन्देही जिल्लामा रहेका १६ स्थानीय तहका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३२६ उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका अनुसार...

पूरा समाचार पढनुहोस
IMG
नेपाल प्रहरीको मनोबल खस्काउने काम नगर्न सरकारलाई सुझाव

तिलोत्तमा सिटी, २०८० चैत १९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले नेपाल प्रहरीको मनोबल गिराउने काम नगर्न सरकारलाई सुझाव दिनुभएको छ । सुन तस्करी छानबिन समितिको प्रतिवेदन...

पूरा समाचार पढनुहोस
IMG
घुससहित वडाध्यक्ष पक्राउ

तिलोत्तमा सिटी, २०८० चैत १८ गते । कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२ का अध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार उनलाई वडा कार्यालयबाट नियन्त...

पूरा समाचार पढनुहोस
IMG
आगामी उपनिर्वाचनमा एमालेले जित्छ : अध्यक्ष ओली

तिलोत्तमा सिटी, २०८० चैत १७ गते । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ। अध्...

पूरा समाचार पढनुहोस
IMG
केही समयपछि कांग्रेस फेरि सरकारमा आउँछ : महामन्त्री थापा

तिलोत्तमा सिटी, २०८० चैत १६ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् । शुक्रबार संवाद यात्राका क्रममा कपिलवस्तुमा आयोजित कार्यक्रममा थापाले पार्टी फेरि...

पूरा समाचार पढनुहोस
IMG
एमालेको रुपन्देही अधिवेशन आगामी जेठ १६ देखि

तिलोत्तमा सिटी, २०८० चैत १५ गते । नेकपा एमालेको रुपन्देही जिल्ला कमिटीको अधिवेशन जेठ १६ र १७ गते हुने भएको छ । प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष लगायतका नेताहरुको उपस्थितिमा बिहीबार बुटवलमा बसेको जिल्ला...

पूरा समाचार पढनुहोस
IMG
अब शान्ति प्रक्रिया टुङ्गो लाग्छ : प्रधानमन्त्री

तिलोत्तमा,२०८० चैत्र १४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन् । द्वन्द्व पीडित परिवारका विभ...

पूरा समाचार पढनुहोस
IMG
काँग्रेस महामन्त्री थापा १५ गते रुपन्देही आउने

तिलोत्तमा,२०८० चैत्र १४ गते।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा पुन: शुरु गर्ने भएका छन् ।यस अघिमाघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर...

पूरा समाचार पढनुहोस
IMG
भरुवा बन्दुकसहित सैनामाना र रैनादेवीका ४ व्यक्ति पक्राउ

तिलोत्तमा,२०८० चैत्र १३ गते।भरुवा बन्दुकसहित रुपन्देहीको सैनामैना निवासी २ जना तथा पाल्पा रैनादेवी छहराका २ गरी ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर...

पूरा समाचार पढनुहोस
IMG
नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु : प्रधानमन्त्री

तिलोत्तमा सिटी, २०८० चैत १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन्। प्रधानमन्त्री कार्यालयमा सोमबार भएक...

पूरा समाचार पढनुहोस
IMG
एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान

तिलोत्तमा सिटी, २०८० चैत १३ गते । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकरी दिएको छ । बोआओ फोरम मार...

पूरा समाचार पढनुहोस