लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मधेश प्रदेशको आर्थिक विधेयक सर्वसम्मत पारित

tillotmacitynews - 2024 Jul 13 05:42 PM
IMG

तिलोत्तमा सिटी, २०८१,असार २९ गते ।  मधेश प्रदेश सभाको बसेको बैठकले आर्थिक विधेयक सर्वसम्मत पारित गरिएको छ ।


प्रदेश सभाको तेस्रो अधिवेशनको शनिबार बसेको २२ औँ बैठकले आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित भएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराउनुभयो । बैठकमा आर्थिक विधेयकमाथि प्रदेश सांसद रामअशिष यादव, प्रमोद यादवले धारणा राख्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्