लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

BREAKING: पूर्वगृहमन्त्री बालकृष्ण खाँण उनकै निवासबाट पक्राउ

IMG

तिलोत्तमा सिटी । बैशाख २७ गते ।  नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । भूटानी शरणार्थी प्रकरणमा  अनुसन्धानका लागि खाण र उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ। थप विवरण आउँन बाकी । 


कमेन्ट गर्नुहोस्