लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बलिउड अभिनेता आमिर खान काठमाडौं‍मा

tillotmacitynews - 2023 May 07 12:56 PM
IMG

तिलोत्तमा, वैशाख २४ गते ।बलिउड अभिनेता आमिर खान आज बिहान नेपाल आएका छन् । उनी बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेको अध्यागमन स्रोतले जानकारी दिएको छ ।उनी बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रको कार्यक्रमा सहभागी हुन नेपाल आएको जनाइएको छ । आमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही व्यवसायीहरुले स्वागत गरेका थिए ।यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।

कमेन्ट गर्नुहोस्