लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काठमाडौंमा बाढी : दर्जनौं बस्ती डुबानमा, साढे तीन सय जनाको उद्धार

IMG

तिलोत्तमा सिटी न्युज, साउन २५ गते २०७९। मंगलबार राति आएको वर्षा र बाढीले काठमाडौं उपत्यकाका दर्जनौँ ठाउँमा क्षति पुर्‍याएको छ । वर्षापछि मनोहरा खोलामा बाढी आउँदा आसपासका दर्जनौँ बस्ती डुबानमा परेका हुन् । प्रहरीका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भएको जानकारी छैन । तर, बाढीले ठूलो मात्रामा पशुचौपाया, लत्ताकपडा, खाद्यान्नका सामाग्री बगाएको छ भने भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ । 

तस्बिर : प्रतिकात्मक 

कमेन्ट गर्नुहोस्