लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका सबै बिद्यालयमा चैत्र २७ गतेको परिक्षा सुचारु हुने

IMG

तिलोत्तमा सिटी,२०७८ चैत्र २६ गते। सरकारले देशभर सार्बजनिक बिदा दिएको भापानी तिलोत्तमामा भने सामुदायिक तथा संस्थागत बिद्यालयमा भोलीदेखि हुने परिक्षा नरोकिने भएको छ।  तिलोत्तमा नगरपालिकाको आधिकारिक फेसबुक पेजमा सो बारे सुचना प्रकाशन गरिएको हो। देशाबर चैत्र २७ गते परेको रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेता पनि नगरपालिकाको मिति २०७८।१२।२७ गते बिहान ७:३०बजे देखि सञ्चालन हुने आधारभूत  तह उत्तीर्ण परीक्षा (कक्षा -८) पूर्व निर्धारित मिति र समयमा हुने जानकारी गरेको छ।

कमेन्ट गर्नुहोस्