लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यस्ता सुविधासम्पन्न भवन छाडेर दाङ्ग जादै लुम्बिनी प्रदेश

tillotmacitynews - 2021 Jul 19 01:59 PM
IMG

तिलोत्तमा सिटी,४ साउन २०७८,सोमवार। मुलुक संघीय प्रणालीमा अघि बढ्ने क्रममा तीन वर्ष अगाडि ७ प्रदेशका अस्थायी राजधानी तोकिए । जस अनुसार तत्कालिन प्रदेश नं.५ ,हालको लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल तोकिएको थियो । सोही अनुसार बुटवलका विभिन्न स्थानमा रहेका व्यवसायिक/व्यापारिक संघ–संस्था तथा विभिन्न प्रशासनिक भवन खाली गरेर प्रदेश सभा,मुख्यमन्त्री कार्यालय,प्रदेश प्रमुख,मन्त्रालय लगाएत विभिन्न प्रशासनिक निकायका लागि छुट्टाइयो । ती संरचना थप मर्मत गर्दै आवश्यकता अनुसार लगानी गरेर नियमित सञ्चालनमा ल्याइयो ।

कमेन्ट गर्नुहोस्