
तिलोत्तमा सिटी १ साउन २०७८, शुक्रवार। नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकलेसो निर्णय गरेको हो ।ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए । आजको संसदीय दलको बैठक पनि नरोकिने उनले प्रष्ट पारे ।
कमेन्ट गर्नुहोस्